विश्वमा संवैधानिक विकासको इतिहास

राज्यको उत्पत्तिसँगै स्वभावतः यसको सञ्चालन विधिको पनि विकास भएको हो । तर राज्यको उत्पत्तिसँगै कानुन वा संविधानको निर्माण भने भएको होइन । लामो समयसम्मको अभ्यासबाट विकसित प्रथा, परम्पराहरू कालान्तरमा कानुन वा संविधानका स्रोत बन्नआइपुगेका हुन् । यस सन्दर्भमा प्राचीन रोमन…