नेपालको इतीहास

नेपालको इतीहासमा भएका मुख्य घटनाक्रम

आधुनिक काल, शाहवंशको परिचय, पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भहुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रवर्तक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना दुखले अज्र्याको मुलुक होइन चार वर्ण छत्तीस जातको फूलबारी हो सबैलाई चेतना भया’ भन्ने एक्ताबोधको …

आधुनिक काल, शाहवंशको परिचय, पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान Read More »

मल्ल राजाहरूका मुख्य कृतिहरू

जयस्थिति मल्ल पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा विभाजन, घर, जमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था; माना, पाथी, ढक तराजुमा सुधार, चारवर्ण छत्तीस जातको सामाजिक व्यवस्था, जातीय पेसा र पहिरनको व्यवस्था, गोपाल राजवंशावलीको रचना । यक्ष मल्ल भक्तपुर तौमडी टोलको मन्दिर, दत्तात्रय मन्दिर, यक्षश्वर मन्दिर, ललितपुरको …

मल्ल राजाहरूका मुख्य कृतिहरू Read More »

मध्यकालमा नेपाल एक चिनारी

वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरु भएपछि नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको करिब ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ । वास्तवमा मध्यकाल भन्नाले नेपालको सन्दर्भमा ‘मल्लकाल’ को रूपमा अध्ययन गर्ने प्रचलन छ । यस …

मध्यकालमा नेपाल एक चिनारी Read More »

प्राचीन नेपाल एक चिनारी

नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरु भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन । किराँतकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन् । यस कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको …

प्राचीन नेपाल एक चिनारी Read More »

नेपाल नामकरणको आधार

नेपाल देशककाे नाम  नेपाल रहनुमा मुख्यत दुइ वटा आधारहरू रहेका छन जसलाइ यहाँ प्रस्तुत गरिएकाे छ । मल्लकालमा नेपाल काठमाडौँ उपत्यका र वरिपरिमात्र सीमित रह्यो । एकीकरणपश्चात् काठमाडौँ राजधानी भयो र ‘नेपाल’ शब्दले आजको नेपाल राष्ट्रलाई नै बुझाउन थाल्यो । नेपाल नामको बारेमा व्युत्पत्ति, विभिन्न भाषा, जाति, वंशावली र प्राचीन ग्रन्थहरूका आधारमा वर्णन गरिएको पाइन्छ …

नेपाल नामकरणको आधार Read More »

नेपालको ऐतिहासिक चिनारी सङक्षेपमा

नेपालको सङ्क्षिप्त ऐतिहासिक चिनारी विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ ।  करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत श्रृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य …

नेपालको ऐतिहासिक चिनारी सङक्षेपमा Read More »