खोटाङ जिल्लाको Khotang District

परिचय काेशी प्रदेश को पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । समुन्द्र सतहबाट…









