नुवाकोट जिल्ला Nuwakot District
परिचय नेपाल सरकार जिल्ला समन्वय समिति नुवाकोटका अनुसार बाग्मती प्रदेश अन्तर्गत पर्ने नुवाकोट जिल्ला एक मध्ये पहाडी जिल्ला हो । कुल १,१२१ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर मा रहेको छ। कुनै पनि अन्तर्राष्ट्रिय सिमानालाई नछुने र भौगोलिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध–चन्द्राकार रुपमा पूर्व–पश्चिम फैलिएर रहेको छ …