नेपालका ११ उपमहानगरपालिका को जनसङ्ख्या, क्षेत्रफल र वडा विवरण

नेपालका ११ उपमहानगरपालिका, त्यहाँको जनसङ्ख्या (२०७८ अनुसार), क्षेत्रफल र वडासंख्या ।

जिल्ला क्र. सं. उपमहानगरपालिकाको नाम जनसङ्ख्या क्षेत्रफल (वर्ग की.मी.) वडा

सुनसरी

 

इटहरी

धरान

१,९७,२४१

१,६६,५३१

९३.७८

१९२.३२

२०

२०

धनुषा जनकपुर १,९४,५५६ ८५.९९ २४
मकवानपुर हेटाैडा १,९३,५७६ २६१.५९ १९
बारा

 

कलैया

जितपुर सिमरा

१,३६,२२२

१,२७,३०७

१०८.९४

३०९.६७

२७

२३

रूपन्देही बुटवल १,९४,३३५ १०१.६१ १९
दाङ

तुलसीपुर

घोराही

१,७९,७५५

२००,५३०

३८४.६३

५२२.२१

१९

१९

बाँके १० नेपालगन्ज १,६४,४४४ ८५.९४ २३
कैलाली ११ धनगढी १,९८,७९२ २६१.७५ १९

स्राेत नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय

Leave a Comment

Your email address will not be published. Required fields are marked *