नेपालका ११ उपमहानगरपालिका को जनसङ्ख्या, क्षेत्रफल र वडा विवरण

नेपालका ११ उपमहानगरपालिका, त्यहाँको जनसङ्ख्या (२०७८ अनुसार), क्षेत्रफल र वडासंख्या ।

जिल्ला क्र. सं. उपमहानगरपालिकाको नाम जनसङ्ख्या क्षेत्रफल (वर्ग की.मी.) वडा

सुनसरी

 

१

२

इटहरी

धरान

१,९७,२४१

१,६६,५३१

९३.७८

१९२.३२

२०

२०

धनुषा ३ जनकपुर १,९४,५५६ ८५.९९ २४
मकवानपुर ४ हेटाैडा १,९३,५७६ २६१.५९ १९
बारा

 

५

६

कलैया

जितपुर सिमरा

१,३६,२२२

१,२७,३०७

१०८.९४

३०९.६७

२७

२३

रूपन्देही ७ बुटवल १,९४,३३५ १०१.६१ १९
दाङ ८

९

तुलसीपुर

घोराही

१,७९,७५५

२००,५३०

३८४.६३

५२२.२१

१९

१९

बाँके १० नेपालगन्ज १,६४,४४४ ८५.९४ २३
कैलाली ११ धनगढी १,९८,७९२ २६१.७५ १९

स्राेत नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *