ग्याल्पो ल्होसारको महत्त्व र विशेषता

हिमाली समुदायको महान् पर्व: ग्याल्पो ल्होसारको महत्त्व र विशेषता काठमाडौँ, नेपाल – ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने बुझिन्छ। तसर्थ, ल्होसारको शाब्दिक अर्थ नै नयाँ वर्ष हो। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, तामाङ, गुरुङ, भोटे…








