सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ८

समसामहिक सन्दर्भमा लिखित गजलहरू ! रचनाकारः सुरेशकुमार पाण्डे दाङ घोराही १८ जुनसुकै बहाना बनाएपनि देशमा प्रहार हुनेगर्छ, जब विदेशी कटपुतली देशको सरकार हुनेगर्छ। बग्छन् रगतका खोला मारिन्छन् निर्दोसहरू पनि, साच्चै विदेशीको निसानामा सिहँदरबार हुनेगर्छ। देशले खोज्छ समाजवाद जनवाद जनताहरूले, विदेशीले…



