Category नेपालको इतीहास

नेपालको इतीहासमा भएका मुख्य घटनाक्रम

नेपाल भारत सम्बन्धका ऐतिहासिक सन्धि सम्झौताहरू

सुगौली सन्धि नेपाल सरकारले सन् १८१५ मे २८ मा गुरू गजराज मिश्र एवं चन्द्रशेखर उपाध्यायलाई आफ्नो प्रतिनिधि बनाएर कम्पनी सरकारको प्रतिनिधि ब्राडशासित सन्धिवार्ता चलाउन सुगौली पठाएको थियो । तर ब्राडशाले राखेको कठिन शर्तले गर्दा नेपालले सन्धिवार्ता चलाउन अस्वीकार गरेपछि यो…

नेपालका इतिहासमा शाहवंशीय राजाहरू

  क्र.सं. राजाहरू समयावधि १ पृथ्वीनारायण शाह १७९९–१८३१ २ प्रतापसिंह शाह १८३१–१८३४ ३ रणबहादुर शाह १८३४–१८५५ ४ गीर्वाणयुद्ध शाह १८५५–१८७३ ५ राजेन्द्र विक्रम शाह १८७३–१९०४ ६ सुरेन्द्र विक्रम शाह १९०४–१९३८ ७ युवराज त्रैलोक्य वीर विक्रम शाह राजकुमार हुदैँ नै मृत्यु…

नेपालकाे ईतिहासमा घटेका मुख्य पर्वहरूकाे संक्षेपमा चिनारी

कोत पर्व : नेपालको ईतिहासमा कोत पर्वको त्यस समयमा महारानी राज्यलक्ष्मी र प्रधानमन्त्री फत्तेजंग शाह थिए । महारानी राज्यलक्ष्मीका प्रिय पात्र मन्त्रीपरिषदका सदस्य गगन सिंहको वि.स. १९०३ भाद्र ३ गते रहस्यमय हत्या भएको थियो  । सोही हत्या पत्ता लगाउन महारानी…

नेपालमा राणाशासन काल र तिनकाे मुख्य याेगदान

बालनरसिंह कुँवरका छोरा जंगबहादुर कुँवरले कोतपर्वपछि राज्य शासन हत्याए । भण्डारखाल पर्व र अलौ पर्वपछि जंगबहादुर शक्तिशाली बने र लमजुङ र तनहुँको  श्री ३ बने र राणा शासनको जग हाले । नेपालकाे इतिहासमा रक्तपातपूर्ण र लज्जात्मक षडयन्त्रकाे रूपमा काेतपर्व रहेकाे…

आधुनिक काल, शाहवंशको परिचय, पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भहुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रवर्तक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना…

मल्ल राजाहरूका मुख्य कृतिहरू

जयस्थिति मल्ल पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा विभाजन, घर, जमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था; माना, पाथी, ढक तराजुमा सुधार, चारवर्ण छत्तीस जातको सामाजिक व्यवस्था, जातीय पेसा र पहिरनको व्यवस्था,…

मध्यकालमा नेपाल एक चिनारी

वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरु भएपछि नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको करिब ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ…

प्राचीन नेपाल एक चिनारी

नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरु भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन । किराँतकालपूर्वका…

नेपाल नामकरणको आधार

नेपाल देशकाे नाम  नेपाल रहनुमा मुख्यत दुइ वटा आधारहरू रहेका छन जसलाइ यहाँ प्रस्तुत गरिएकाे छ । मल्लकालमा नेपाल काठमाडौँ उपत्यका र वरिपरिमात्र सीमित रह्यो । एकीकरणपश्चात् काठमाडौँ राजधानी भयो र ‘नेपाल’ शब्दले आजको नेपाल राष्ट्रलाई नै बुझाउन थाल्यो ।…

नेपालको ऐतिहासिक चिनारी सङक्षेपमा

नेपालको सङ्क्षिप्त ऐतिहासिक चिनारी विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ ।  करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत श्रृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा…