नेपालमा मनाइने प्रमुख जात्रा
नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बस्दछन् । विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ–आफ्ना रीतिथिति रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ । नेपालमा मनाइने प्रमुख जात्रा, चाडपर्व एवं बाजागाजाको बारेमा तल चर्चा गरिएको छ । गाईजात्रा यो पर्व जनैपूर्णिमाको भोलिपल्ट अर्थात भाद्रकृष्ण प्रतिपदाका दिनदेखि सातदिनसम्म मनाइन्छ । छोरा चक्रवर्तेन्द्र मल्लको …