मुलुकी संहिता
वि.सं. १९१० मा जङ्गबहादुर राणाले युरोप यात्राबाट फर्केपछि त्यहाँको शासन व्यवस्थाबाट प्रभावित भएर नेपालमा पनि हुकुमी कानुनले मात्र चल्दैन भन्ने सोची मुलुकी ऐनको निर्माण गर्न लगाए । यद्यपि यो कानुनले कतिपय विकृतिहरू र कुसंस्कारलाई मान्यता दिएर अझै संस्थागत गरेको भए पनि पहिलो लिखित कानुनका रूपमा यसका धेरै सकारात्मक पक्ष पनि थिए । मानवको जीवनमा जन्मेदेखि …