नेपालमा रहेका प्रमुख १० उपत्यकाहरू

नेपालको पहाडी भेगमा अवस्थीत  प्रमुख १० उपत्यकाहरू साथै तिनको उचाइ र रहेको स्थान ।

क्र.सं. उपत्यका उचाइ (मिटर) जिल्ला
१ काठमाडाैँ उपत्यका १३३७ काठमाडाैँ, ललितपुर, भत्तपुर
२ त्रिशुली उपत्यका ५७९ नुवाकोट
३ पोखरा उपत्यका ८१९ कास्की
४ पाँचखाल उपत्यका ८७१ काभ्रेपलाञ्चोक
५ बनेपा उपत्यका १५५४ काभ्रेपलाञ्चोक
६ पाटन उपत्यका १५३४ बैतडी
७ धुनिबेशी उपत्यका ८५० धादिङ
८ दाङ उपत्यका ६६३ दाङ
९ सुर्खेत उपत्यका ६६४ सुर्खेत
१० उदयपुर उपत्यका ३६० उदयपुर

स्राेत नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *