Category पुर्वाधार विकास

पुर्वाधार विकासको अवस्था

नेपालमा पूर्वाधार विकासमा यातायार र राजमार्गको अवस्था

Sindhuli

यातायात आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र सामाजिक एकीकरणको माध्यम हो । विकासको आधारभूत पूर्वाधारको रूपमा रहेका यातायातका साधनहरूको माध्यमबाट क्षेत्रीय असमानता कम गर्न, आर्थिक क्रियाकलापलाई गतिशीतला प्रदान गर्न र अन्य क्षेत्रको विकास तथा सेवा प्रवाहलाई सहज बनाउन सकिन्छ ।…

संघिय राजधानी काठमाडौँ बाट जिल्लाका सदरमुकामहरूको सडक दूरी

काठमार्डौबाट सडकदूरीको दृष्टिकोणले सबैभन्दा टाढाको जिल्ला सदरमुकाम बाजुरा जिल्लाको सदरमुकाम मातर्डी (९७२.९३ किलोमिटर) हो भने त्यसपछिका सबैभन्दा टाढाका जिल्ला सदरमुकामहरूमा क्रमशः दार्चुला जिल्लाको दार्चुला (९६०.८६ किलोमिटर, अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन (९३८. १६ किलोमिटर), बझाङको चैनपुर (९०३.४८ किलोमिटर) र मुगुको गमगढी…