लुम्बिनी प्रदेश Lumbini Province
लुम्बिनी प्रदेश – परीचय लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७ डिग्री ३७’ देखि २८डिग्री ५०’ उत्तरी अक्षांश र ८०५डिग्री ८’ देखि ८४ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा कर्णाली प्रदेश र सुदूरपश्चिमप्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । …