Category कर्णाली प्रदेश

सुर्खेत जिल्ला Surkhet District

Photo of Surkhet

सुर्खेत जिल्लाको परिचय संघिय संरचना अनुसार कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको  सुर्खेत जिल्ला  नेपालका ७७ जिल्ला मध्यको एक भित्रिमधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश:…