कर्णाली प्रदेश Karnali Province
कर्णाली प्रदेश – परीचय कर्णाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश र ८० डिग्री५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्णालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् । यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल …