Gandaki pradesh

गण्डकी प्रदेश अन्र्तगत रहेका जिल्लाहरुको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि निर्धारित क्षेत्र संख्या

निर्वाचन क्षेत्रको सङ्ख्या
क्रसं. जिल्ला प्रतिनिधिसभा सदस्यको लागि निर्धारित क्षेत्र संख्या प्रदेशसभा सदस्यको लागि निर्धारित क्षेत्र संख्या
लमजुङ्ग १ (एक) २ (दुई)
मनाङ्ग १ (एक) २ (दुई)
मुस्ताङ्ग १ (एक) २ (दुई)
म्याग्दी १ (एक) २ (दुई)
पर्वत १ (एक) २ (दुई)
गोरखा २ (दुई) ४ (चार)
तनहुँ २ (दुई) ४ (चार)
स्याङजा २ (दुई) ४ (चार)
बाग्लुङ्ग २ (दुई) ४ (चार)
१० नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (दुई) ४ (चार)
११ कास्की ३ (तिन) ६ (छ)
जम्मा १८ (अठार) ३६ (छत्तीस)
निर्वाचन क्षेत्रको विवरण
क्रसं. जिल्ला प्रतिनिधिसभा

 निर्वाचन 

क्षेत्र नं.

प्रतिनिधिसभा

 निर्वाचन क्षेत्रमा

 रहने स्थानीय तहहरु

प्रदेशसभा निर्वाचन

 क्षेत्र नं.

प्रदेशसभा निर्वाचन 

क्षेत्रमा रहने

 स्थानीय तहहरु

लमजुङ्ग १ (एक) लमजुङ्ग जिल्लाको सम्पूर्ण

भाग एक निर्वाचन क्षेत्र

१ (एक) ·         दूधपोखरी गाउँपालिका

·         दोर्दी गाउँपालिका,

·         मर्स्याङ्दी गाउँपालिका

·         राईनास नगरपालिका

·         बेसीसहर नगरपालिका वडा नं १० र ११

२ (दुई) ·         मध्यनेपाल नगरपालिका

·         सुन्दरबजार नगरपालिका

·         क्व्होलासोथार गाउँपालिका

·         बेसीसहर नगरपालिका वडा नं १,२,३,४,५,६,७,८,९

मनाङ्ग १ (एक) मनाङ्ग जिल्लाको सम्पूर्ण

भाग एक निर्वाचन क्षेत्र

१ (एक) ·         चामे गाउँपालिका

·         नाशोङ गाउँपालिका

२ (दुई) ·         नार्फु गाउँपालिका

·         नेस्याङ गाउँपालिका

मुस्ताङ्ग १ (एक) मुस्ताङ्ग जिल्लाको सम्पूर्ण

भाग एक निर्वाचन क्षेत्र

१ (एक) ·         दालोमे गाउँपालिका

·         लोमान्थाङ गाउँपालिका •

२ (दुई) ·         बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका

·         थासाङ गाउँपालिका

·         घरपझोङ गाउँपालिका

म्याग्दी १ (एक) म्याग्दी जिल्लाको सम्पूर्ण भाग एक निर्वाचन क्षेत्र १ (एक) ·         अन्नपूर्ण गाउँपालिका

·         रघुगंगा गाउँपालिका

·         बेनी नगरपालिका

२ (दुई) ·         धवलागिरी गाउँपालिका

·         मंगला गाउँपालिका

·         मालिका गाउँपालिका

पर्वत १ (एक) पर्वत जिल्लाको सम्पूर्ण

भाग एक निर्वाचन क्षेत्र

१ (एक) ·         जलजला गाउँपालिका

·         मोदी गाउँपालिका

·         कुश्मा नगरपालिका

२ (दुई) ·         फलेवास नगरपालिका

·         पैयूं गाउँपालिका

·         महाशिला गाउँपालिका

·         विहादी गाउँपालिका

गोरखा

 

१ (एक) (क) गण्डकी गा.पा.

(ख) शहिद लखन गा.पा.

(ग) गोरखा न.पा. वडा नं.

१, २, ३, ४, ५, ६, ७

(घ) भिमसेन गा.पा.

(ङ) आरुघाट गा.पा.

(च) धार्चे गा.पा.

(छ) चुमनुब्री गा.पा.

१ (एक) (क) गण्डकी गा.पा.

(ख) शहिद लखन गा.पा.

(ग) गोरखा न.पा. वडा नं. १, २, ३,

४, ५, ६, ७

२ (दुई) (क) भिमसेन गा.पा.

(ख) आरुघाट गा.पा.

(ग) धार्चे गा.पा.

(घ) चुमनुब्री गा.पा.

२ (दुई) (क) गोरखा न.पा. वडा नं. ८, ९, १०, ११, १२, १३, १४

(ख) पालुङटार न.पा.

(ग) सिरानचोक गा.पा.

(घ) सुलीकोट गा.पा.

(ङ) अजिरकोट गा.पा

१ (एक) (क) गोरखा न.पा. वडा नं. ८, ९, १०,

११, १२, १३, १४

(ख) पालुङटार न.पा.

२ (दुई) (क) सिरानचोक गा.पा.

(ख) सुलीकोट गा.पा.

(ग) अजिरकोट गा.पा

तनहुँ १ (एक) (क) देवघाट गा.पा.

(ख) आबुखैरेनी गा.पा.

(ग) बन्दिपुर गा.पा.

(घ) भानु न.पा.

(ङ) व्यास न.पा. वडा नं. १,२,३,४,७,८,९,१०,११,१२,

१३,१४

१ (एक) (क) व्यास न.पा. वडा नं. २, ३, ४,

७, ८, ९, १०, ११

(ख) भानु न.पा.

२ (दुई) (क) व्यास न.पा. वडा नं. १, १२,

१३, १४

(ख) बन्दिपुर गा.पा.

(ग) आबुखैरेनी गा.पा.

(घ) देवघाट गा.पा.

२ (दुई) (क) शुक्लागण्डकी न.पा.

(ख) भिमाद न.पा.

(ग) घिरिङ गा.पा.

(घ) ऋषिङ्ग गा.पा.

(ङ) म्याग्दे गा.पा.

(च) व्यास न.पा. वडा नं.

५,६

१ (एक) (क) म्याग्दे गा.पा.

(ख) शुक्लागण्डकी न.पा.

(ग) व्यास न.पा. वडा नं. ५, ६

२ (दुई) (क) भिमाद न.पा.

(ख) घिरिङ गा.पा.

(ग) ऋषिङ्ग गा.पा.

स्याङजा १ (एक) (क) फेदीखोला गा.पा.

(ख) आँधिखोला गा.पा.

(ग) पुतलीबजार न.पा.

(घ) अर्जुनचौपारी गा.पा.

(ङ) बिरुवा गा.पा.

(च) हरिनास गा.पा.

(छ) भीरकोट न.पा. वडा नं.     १, २, ३, ४

(ज) वालिङ्ग न.पा. वडा नं.

३, ४

१ (एक) (क) बिरुवा गा.पा.

(ख) हरिनास गा.पा.

(ग) भीरकोट न.पा. वडा नं.  १,२,३,४

(घ) वालिङ्ग न.पा. वडा नं.  ३, ४

(ङ) पुतलीबजार न.पा. वडा     नं. १, २, ७, ८, ९, १०, ११, १२

 

२ (दुई) (क) फेदीखोला गा.पा.

(ख) आँधिखोला गा.पा.

(ग) अर्जुनचौपारी गा.पा.

(घ) पुतलीबजार न.पा. वडा  नं. ३,४,

५, ६, १३, १४

२ (दुई) (क) चापाकोट न.पा.

(ख) गल्याङ न.पा.

(ग) वालिङ्ग न.पा. वडा नं. १,२,५,६,७,८,९,१०,११,१२,

१३,१४

(घ) भीरकोट न.पा. वडा नं.

५,६,७,८,९

(ङ) कालीगण्डकी गा.पा.

१ (एक) (क) वालिङ्ग न.पा. वडा नं.

१,२,५,६,७,८,९,१०,११,

१२,१३,१४

(ख) भीरकोट न.पा. वडा नं.

५,६,७,८,९

(ग) गल्याङ न.पा. वडा नं. ६, ७

२ (दुई) (क) कालीगण्डकी गा.पा.

(ख) चापाकोट न.पा.

(ग) गल्याङ न.पा. वडा नं. १, २, ३, ४, ५, ८, ९, १०, ११

बाग्लुङ्ग १ (एक) क) बरेङ गा.पा.

(ख) जैमीनी न.पा.

(ग) बाग्लुङ न.पा.

(घ) काठेखोला गा.पा.

१ (एक) (क) बाग्लुङ न.पा. वडा नं. १,२, ३, ४, ५, ६, ७, ८, ९, १०, ११

(ख) काठेखोला गा.पा.

२ (दुई) (क) बाग्लुङ न.पा. वडा नं.

१२,  १३, १४

(ख) जैमीनी न.पा.

(ग) बरेङ गा.पा.

२ (दुई) (क) गल्कोट न.पा.

(ख) ताराखोला गा.पा.

(ग) बडिगाड गा.पा.

(घ) तमानखोला गा.पा.

(ङ) निसीखोला गा.पा.

(च) ढोरपाटन न.पा.

१ (एक) (क) गल्कोट न.पा.

(ख) ताराखोला गा.पा.

(ग) बडिगाड गा.पा.

 

२ (दुई) (क) तमानखोला गा.पा.

(ख) ढोरपाटन न.पा.

(ग) निसीखोला गा.पा.

१० नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (एक) (क) गैंडाकोट न.पा.

(ख) बुलिङ्गटार गा.पा.

(ग) देवचुली न.पा.

(घ) कावासोती न.पा वडा नं.

१, २, ५, ६, ७, ८, ९, १०,

११, १२, १३

१ (एक) (क) गैंडाकोट न.पा.

(ख) बुलिङ्गटार गा.पा. वडानं. १, २

(ग) देवचुली न.पा. वडा नं.     ४, १६, १७

२ (दुई) (क) बुलिङ्गटार गा.पा. वडा नं.

३, ४, ५, ६

(ख) देवचुली न.पा. वडा नं.     १, २, ३, ५, ६, ७, ८, ९,

१०, ११, १२, १३, १४, १५

(ग) कावासोती न.पा वडा     नं. १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३

२ (दुई) (क) कावासोती न.पा वडा  नं. ३, ४, १४, १५, १६, १७

(ख) हुप्सेकोट गा.पा.

(ग) बुङदीकाली गा.पा.

(घ) मध्यविन्दु न.पा.

(ङ) विनयी त्रिवेणी गा.पा

१ (एक) (क) बुङदीकाली गा.पा.

(ख) हुप्सेकोट गा.पा.

(ग) कावासोती न.पा वडा  नं. ३, ४, १४, १५, १६, १७

(घ) मध्यविन्दु न.पा. वडानं.१, २, ३

२ (दुई) (क) मध्यविन्दु न.पा. वडा नं. ४, ५, ६, ७, ८, ९, १०,

११, १२, १३, १४, १५

(ख) विनयी त्रिवेणी गा.पा

११ कास्की १ (एक) (क) मादी गा.पा.

(ख) रुपा गा.पा.

(ग) पोखरा लेखनाथ

म.न.पा. वडा नं. १०, १२, १३, १४, २६, २७,

२८, २९, ३०, ३१, ३२

१ (एक) (क) रुपा गा.पा.

(ख) पोखरा लेखनाथ म.न.पा.

वडा नं. २६, २७, २९, ३०, ३१, ३२

 

२ (दुई) (क) पोखरा लेखनाथ म.न.पा. वडा नं. १०, १२, १३, १४, २८

(ख) मादी गा.पा.

२ (दुई) पोखरा लेखनाथ

म.न.पा. वडा नं. ४, ७, ८, ९, ११, १५, १६,

१७, २०, २१, ३३

१ (एक) पोखरा लेखनाथ म.न.पा. वडा नं. ७, १५, १७, २१, ३३
२ (दुई) पोखरा लेखनाथ म.न.पा. वडा नं. ४, ८, ९, ११, १६, २०
३ (तिन) (क) अन्नपुर्ण गा.पा.

(ख) माछापुच्छ्रे गा.पा.

(ग) पोखरा लेखनाथ

म.न.पा. वडा नं. १, २, ३,

५, ६, १८, १९,

२२, २३, २४, २५

१ (एक) (क) पोखरा लेखनाथ म.न.पा. वडा नं. १, २, ३, १८, १९, २५

(ख) माछापुच्छ्रे गा.पा.

२ (दुई) (क) पोखरा लेखनाथ म.न.पा.  वडा नं. ५, ६, २२, २३, २४

(ख) अन्नपुर्ण गा.पा.

 

तथ्यांक श्रोत निर्वाचन आयोग, नेपाल

Leave a Comment

Your email address will not be published. Required fields are marked *