नेपालमा पाइने खनिज पर्दाथहरू

नेपालमा उपलब्ध खनिज र तिनिहरू पाइने स्थान ।

क्र.सं. उपलब्ध खनिज खनिज पाइने स्थानहरू
फलाम फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्यूठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ
तामा तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङगा, इलामडाँडा, म्याग्दी
अभ्रख भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल
चुनढुङ्गा  चोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
सिसा  गणेश हिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, बैतडी
जस्ता  गणेश हिमाल, फूलचोकी, माजेर खोला, नाम्पा
गन्धक  चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
खरी  सिन्धुपाल्चोक, खोटाङ, भोजपुर
स्लेट  बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
१० मार्वल  गोदावरी, महाभारत पर्वत श्रृङ्खला
११ गेरु  सिन्धुपाल्चोक, चौतारा
१२ कोइला  दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौँ उपत्यका
१३ पेट्रोलियम कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्यूठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
१४ ग्याँस  तराइको विस्ततृ भ–ू भाग, मुस्ताङ क्षत्रे र काठमाडाै उपत्यका
१५ सुन सुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ ।
१६ चाँदी  चिसापानी गढी, बाग्लुङ, फूलचोकी
१७ कोवाल्ट  पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा
१८ सोडा  सल्यान, डोटी
१९ सिधेनून, वीरेनून रसुवा, स्याप्रुबेँसी
२० निओवेरस र अन्य पत्थर
(दुर्लभ धातु)
गोरखा, डडेल्धुरा, जाजरकोट
२१ निकेल  खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
२२ म्याग्नेसाइट  दाेलखाको खरिढुङ्गा, उदयपरु को कम्यघुाट, मुस्ताङको ननू खानी

स्राेत नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय

1 thought on “नेपालमा पाइने खनिज पर्दाथहरू”

Leave a Comment

Your email address will not be published. Required fields are marked *