Tag Manakamana Cable Car

मनकामना मन्दिर : श्रद्धा, प्रविधि र सामाजिक उत्तरदायित्वको अनुपम संगम

गोरखा जिल्लाको सहिदलखन गाउँपालिका (साबिक मनकामना गाविस) मा अवस्थित मनकामना मन्दिर नेपालकै प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक हो। “मनले चिताएको कामना पूरा हुने” जनविश्वासका कारण यो मन्दिर देश–विदेशबाट आउने लाखौँ श्रद्धालुहरूको आस्थाको केन्द्र बन्दै आएको छ। ऐतिहासिक रूपमा मनकामना मन्दिर गोरखा…