Category नेपाली भाषा र लिपि

नेपाली नेवारी उर्दु र लिम्वु भाषिका लिपिहरू

संस्कृत, नेपाली, हिन्दी तथा हाल प्रचलित नेवारी भाषामा प्रचलित लिपि देवनागरी लिपि नै हो जुन ब्राह्मी लिपिबाट विकसित भएको पाइन्छ । यस्तो लोकप्रिय ब्राह्मी लिपिको उत्पत्तिबारे मतैक्य रहेको पाइँदैन । नारद स्मृति, वृहस्पति स्मृति, जैन ग्रन्थ र व्हेनसाङ्को वर्णनअनुसार स्वयम्…

भाषा परिवार

janagadana 2078

भाषा परिवारलाइ भाराेपेली परिवार, द्रविड परिवार, भोट बर्मेली परिवार र आग्रेय परिवार  गरी ४ भागमा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार व्याख्या गरिएको छ । १) भारोपेली परिवार भारापेली सम्पूर्ण भाषा परिवारहरूमध्येको सर्वाधिक समृद्ध भाषा परिवार हो । भारतीय उपमहाद्वीप…

नेपाली भाषाको विकास र विस्तार

janagadana 2078

नेपाली भाषा भारोपेली भाषा परिवारको सतमवर्गभित्र पर्ने भाषा हो । यसको सम्बन्ध आर्य इरानेली शाखाको आधुनिक आर्यभाषासँग रहेको पाइन्छ । नेपाली भाषा, आधुनिक आर्य भाषाहरूमध्ये एक हो । यो संस्कृत, प्राकृत र अप्रभंश हुँदै विकसित भएको हो । प्राकृत तथा…

नेपालमा बोलिने मुख्य भाषाहरू

janagadana 2078

नेपाल बहुभाषी देश हो । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषा हो । नेपाली भाषा सम्पर्कको भाषा पनि हो । सबै नेपालीले नेपाली भाषा बोल्न र बुझ्न सक्दछन् । प्राचीन…