भक्तपुर जिल्ला Bhaktapur District

परिचय बाग्मती प्रदेश अन्तर्गत काठमाण्डौ उपत्यकाको तीन जिल्ला मध्ये एक प्राचिन सहर भक्तपुर (भादगाउँ वा ख्वःप) हो जुन काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ। भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरबमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो । भक्तपुर दरवार क्षेत्र…



