अछाम जिल्लामा रहेको रामारोशन क्षेत्रको संक्षिप्त परिचय

रामारोशन तालको संक्षिप्त परिचय सुदूर पश्चिमाञ्चल प्रदेश अन्तर्गत अछाम जिल्लाको पूर्वीत्तरमा पर्ने रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुन्द्री सतहबाट २५४६ मिटरको उचाईमा प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहानको रुपमा रहेको छ ।रामारोशन क्षेत्रको पूर्वमा कालिकोट जिल्लाको साविकको…