Category गण्डकी प्रदेश

गण्डकी प्रदेश  Gandaki Province

भाैगोलीक अवस्थिती गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री ५२’ देखि ८५डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीर लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित…

मुस्ताङ जिल्ला Mustang District

Everest-and-Ama-Dablam

परिचय जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गका अनुसार मुस्ताङ्ग जिल्ला  गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो । धवलागिरी र निलगिरी दुइ अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने पकृतिको अनुपम…

मनाङ जिल्ला Manang District

manang feature

परिचय जिल्ला समन्वय समिति मनाङका अनुसार प्रदेश नं. ४ मा पर्ने मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित छ । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक…

म्याग्दी जिल्ला Myagdi District

beni ko bajara

परिचय म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको गण्डकी प्रदेश  मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ । धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ । “म्याग्दी” शब्दको…

स्याङ्जा जिल्ला Syangja District

Syangja

परिचय नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । पूर्वमा तनहुँ, पश्चिममा गुल्मी र पाल्पा, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा पाल्पा (काली गण्डकी नदी) अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रफल १०३७.४६ वर्गकिलोमिटर रहेको छ…

कास्की जिल्ला Kaski District

पोखरा

परिचय गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको  एक जिल्ला कास्की आफ्नै किसिमको सांस्कृतिक, भौगोलिक, पर्यटकीय एवं पर्यावरणीय दृष्टिले पनि बिशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो । कास्कीको नामाकरणको सर्न्दर्भमा ऐक्य मत हुन सकेको छैन । अर्थात् यस…

बागलुङ जिल्ला Baglung District

baglung

परिचय गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको बागलुङ  जिल्ला एक पहाडी जिल्ला हो । । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ…

पर्वत जिल्ला Parbat District

Parbat Jilla

परिचय विश्व मानचित्रमा पर्वत २८० ००’ १९” देखि २८० २३’ ५९” अक्षांश र ८३० ३३’ ४०” देखि ८३० ४९’३०” देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पूर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा…

तनहुँ जिल्ला Tanahun District

Tanahu Bazar

परिचय संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । गण्डकी नदीको जलप्रवाह क्षेत्रसंग आवद्ध यस जिल्लामा सीमा नदीको रुपमा पूर्वी दिशामा मस्र्याङ्गदी र त्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी बहन्छ भने…

लम्जुङ जिल्ला Lamjung District

परिचय लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा  रहेको एक पहाडी जिल्ला हो ।”लमजुङ” शब्द मगर भाषाबाट आएको मानिन्छ। यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ। जलस्रोत र पर्यटनका…