Category कर्णाली प्रदेश

कर्णाली प्रदेश Karnali Province

BHUMIDANCE

कर्णाली प्रदेश – परीचय कर्णाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश र ८० डिग्री५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्णालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् ।…

मुगु जिल्ला Mugu District

Mugu Children

मुगु जिल्लाको परिचय नेपालको कर्णाली प्रदेश अन्तरगत मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो ।ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा  पौराणिक  किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस…

डोल्पा जिल्ला Dolpa District

dolpali

परिचय कर्णाली प्रदेश अन्तरगत पर्ने नेपालको सबै भन्दा ठुलो जिल्लाको रुपमा परिचित यस जिल्लाको आफ्नै भौगोलिक बिशिष्टता रहेको छ ।  यस जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको…

जुम्ला जिल्ला Jumla District

Jumla feature

परिचय कर्णाली प्रदेश अन्तरगत पर्ने १० जिल्लाहरु मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए।…

हुम्ला जिल्ला Humla District

हुम्ला जिल्लाको परिचय कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क…

सल्यान जिल्ला Salyan District

परिचय सल्यान जिल्ला कर्णाली प्रदेश अन्तर्गत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित एक जिल्ला हो । यो जिल्ला प्राक्रितिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने…

रुकुम पश्चिम जिल्ला Rukum Paschim District

Photo of rukum paschim

परिचय मध्यकालिन वाइसे राज्यमध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोट राज्यहरु पनि पर्दथे । यी राज्यमध्ये रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर रहेको थियो । रुक्मीणी देवीको नाम अपभ्रंस भएर रुकुमकोट भएको र रुकुमकोट शब्दबाटै रुकुम नाम रहन गएको किम्बदन्ती पाइन्छ । वि.सं. २०७४…

कालिकोट जिल्ला Kalikot District

Photo of Kalikot

परिचय कालिकोट जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत र हाल आएर कर्णाली प्रदेशमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको तत्कालिन कालिका (मुग्राहा) गा.वि.स.…

जाजरकोट जिल्ला Jajarkot District

jajarkot

परिचय जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हाे । यो जिल्ला २८ डिग्री ४९ मिनेट २२ सेकेन्ड देखि ८२ डिग्री ३४ मिनेट ४६ सेकेन्ड पूर्वी देशान्तरसम्म अवस्थित छ । समुन्द्र सतहबाट ६१० मि्‍. देखि ५४३५ मि. सम्म उचाईमा…

दैलेख जिल्ला Dailekh District

Photo of Dailekh

दैलेख जिल्लाको परिचय दैलेख जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत भेरी अञ्चलमा पर्ने र  हाल आएर कर्णाली प्रदेश अन्तरगत पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम “दैलेख” कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन् । पौराणिक…