उपत्यकाका चार गणेश: आस्था र शक्तिको संगम

काठमाडौं उपत्यकाका प्रसिद्ध ‘चार गणेश’ धाम: धार्मिक र सांस्कृतिक चिनारी काठमाडौं उपत्यकालाई प्राचीन कालदेखि नै ‘देवभूमि’ र ‘मन्दिरै मन्दिरको सहर’ भनेर चिनिन्छ। यहाँका हरेक गल्ली र चोकमा देवी-देवताका मन्दिरहरू छन्। तीमध्ये पनि विघ्नहर्ता भगवान गणेशको स्थान विशेष छ। उपत्यकाको सुरक्षा…









