नेपालको राष्ट्रिय गान

सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भै फैलिएका, मेची महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमी तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल । बहुल…
