पर्यटन

पर्यटन प्रवध्दनमा हाम्रो प्रयास

janagadana 2078

अछाम जिल्लामा रहेको रामारोशन क्षेत्रको संक्षिप्त परिचय

रामारोशन तालको संक्षिप्त परिचय सुदूर पश्चिमाञ्चल प्रदेश अन्तर्गत अछाम जिल्लाको पूर्वीत्तरमा पर्ने रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुन्द्री सतहबाट २५४६ मिटरको उचाईमा प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहानको रुपमा रहेको छ ।रामारोशन क्षेत्रको पूर्वमा कालिकोट जिल्लाको साविकको रुप्सा गाविस, पश्चिममा अछाम जिल्लाको साविकको भाटाकाटिया गाविस, उत्तरमा अछाम जिल्लाको सबैभन्दा अग्लो चुचुरो चाकाडाँडा …

अछाम जिल्लामा रहेको रामारोशन क्षेत्रको संक्षिप्त परिचय Read More »

खप्तड क्षेत्र

पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण प्राकृतिक स्थानहरू

खप्तड डोटी, अछाम, बझाङ र बाजुरासमेत चार जिल्लामा फैलिएको खप्तड करिब ११,००० फिटको उचाइमा रहेको छ । चारवटै जिल्लाहरूको सङ्गमस्थलमा रहेको यो उच्च पहाडी भू–भागमा थुम्काथुम्की, चौरहरू (पाटन) र स–साना खोलाहरू छन् । यो उच्च पहाडी मैदानी भू–भागको सरदर चौडाइ ५ किलोमिटर र लम्बाइ सरदर १० किलोमिटर छ । हिउँले ढाकिएका सेता डाँडा र वन–जङ्गल …

पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण प्राकृतिक स्थानहरू Read More »

feature image kathmandu

काठमाडौँ उपत्यका संक्षिप्त चिनारी

परिचय नेपालको मध्यपहाडी क्षेत्रमा चारैतिर पहाडले घेरेको समुद्र सतहदेखि १३३७ मिटर उचाइमा रहेको समथर भू–भागमा काठमाडौँ उपत्यका अवस्थित छ । यहाँ समशितोष्ण हावापानी पाइन्छ । काठमाडौँ नेपालको राजधानी भएकोले यहाँ जनसंख्याको चाप अत्यधिक छ । काठमाडौँलाई मुलुकको राजधानी रहेको स्थानको रूपमा भन्दा प्राचीनकालको इतिहास बोकेको मन्दिरै–मन्दिर र चाडपर्वहरूको बाहुल्य भएको स्थानको रूपमा लिनुपर्दछ । ऐतिहासिक …

काठमाडौँ उपत्यका संक्षिप्त चिनारी Read More »

Supa Deurali Mandir

अर्घाखाँची जिल्लाको चिनारी

परिचय नेपाल सरकारको संघीय संरचना अनुसार प्रदेश नं. ५ अन्र्तगत पर्ने १२ वटा जिल्ला मध्ये अर्घाखाँची जिल्ला एक पहाडी जिल्ला हो ।  अर्घाखाँची जिल्लाको नामकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घका रूपमा दही चढाउँदा देवी उत्पत्ति भएकाले सोही स्थानबाट अर्घा शब्दको उत्पती भएको हो भन्ने भनाइ छ । …

अर्घाखाँची जिल्लाको चिनारी Read More »