गण्डकी प्रदेश Gandaki Province
भाैगोलीक अवस्थिती गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री ५२’ देखि ८५डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीर लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् । गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् । …