समसामहिक सन्दर्भमा लिखित गजलहरू !
रचनाकारः सुरेशकुमार पाण्डे दाङ घोराही १८
जुनसुकै बहाना बनाएपनि देशमा प्रहार हुनेगर्छ,
जब विदेशी कटपुतली देशको सरकार हुनेगर्छ। बग्छन् रगतका खोला मारिन्छन् निर्दोसहरू पनि, देशले खोज्छ समाजवाद जनवाद जनताहरूले, पद प्रतिष्ठा छाड्न मान्दैनन् नेता पदमै मर्छु भने, बानि बसेका ऐया सिगर्ने पद किन छाड्थे उनि, हुन्छ बोद्रोह भरिए भित्र बाहिर भ्रष्टाचारको घैंटो, |
सुकेको छैन सडकमा रगत अँझै आलो छ, नफालौँ आ-आफ्नो इज्जत अँझै आलो छ। उठायो फेरी भ्रष्टाचारीले सिर कुना कुना बाटै परिवार र आफ्नतीको हृदयमा घाउ छ आलै, उड्नसक्छ फेरीपनि आंधी तुफान उस्तै यहाँ, हेर जलेका छन् घर दनदन् छ लावा छातिमा, देश जलेको वेला हृदयभित्र वाण चलेकै वेला, |
कुनै तानाशाह मुटुमा किलो बनेपछि जुर्मुराउछन् जनता अग्तिलो बनेपछि। हरकसैलाई आफ्नै सरिर हुन्छ प्यारो, मतलबी छ समाज पैसाको मात उस्तै, हावा र पानी बिना जिउन सकिन्न कुनै, फलामले फलाम अवश्य काट्छ साथि सरकारलाई संवैधानिक बनाउन सिकौं, |
देशभन्दा पनि माथिको कुनै रहर नगरौँ, प्रिय जेन्जी लुटेराहरूलाई खबर नगरौँ।खबरदार गरौँ विदेशीसँग प्रतिगमिलाई,प्वाँख बिनाको आकासमा सफर नगरौँ। तिमिले सोंचेका थियौँ भ्रष्टाचार मासने, बलिको बोका बनाउँनेहरूको छैन कमि, सात दशक सम्म लडेर रगतमा लेखेको, विदेशीहरूको दृष्टी सधैँ छ हिमालसम्म, |
चोरलाई चाबी दिएर कसरी इन्साफ हुन्साफ हुनसक्छ, त्यो व्यवहारले बरू जताततै आफ्नै उपहास हुनसक्छ। उसले देशको लागि के गर्यो र समाजको लागि के गर्यो, आत्मानिर्भर आफ्नो देश नहुँदासम्म विदेश नगए भयो, उमिदवार छान्दा पनि अलि देशभक्त छानौँ अब त फेरी, राम्रोलाई छाडि हाम्रैलाई छान्छन् र त दुःख पाए जनता, |
व्यवहार मिलेपछि त आफ्नोपन लागेको हुन्छ, मुर्झाएको बगैचा पनि सधैँ चमन लागेको हुन्छ। आत्मबिस्वास भए कतै सङ्का हुनुहुँदैन साथि आउँछ त्यो दिन मानिस मानिसकै काम लाग्ला, एक्लो आवाज भित्तामा ठोकिएर फर्किँदा यहाँ, सम्मान त उसैलाई गर्दछन् आउँछ कहिले कसो, |
संसारमा मेरै देश वेमिसाल सुन्दर छ, मधेश पहाडको सिर हिमाल सुन्दर छ। बग्दैछन् खोलाहरू छ्याङ् छ्याङ गर्दै, वीर युवाहरू दुनियाँको शान बनेका, दुई ढुङ्को तरूल भयिपनि देश हाम्रो, यत्ति दुःख लाग्छ नाईके भएनन् नेता, स्वर्ग कतै छ भने विश्वमै छ यँहि देशमै, |
अतिकर्मणमा परेका धेरै गाउँ र सहर हुन्छन्, सरकार त यस्ता समाचारबाट वेखबर हुन्छन्। कस्ले भन्छ हामि छुट्टाछुट्टै पार्टीका मन मिल्दा, आएपछि समय नै खराब अरूलाई दोष केको, कहिले आफ्नैसँग र कहिले दुश्मन सँग लड्यौँ, एउटा मात्र सङ्कटमा पर्दैन मान्छे कहिलेकसो, |
हुँदैन कसलाई कत्ती खबर जिन्दगिको, कहाँ गएर टुङ्गिने छ सफर जिन्दगिको। अर्कैको लागि आफ्नो बगाएका पसिना, के थियो जन्मायो जसले हुर्कायो उसैले, घाउ सुकेपनि यही खाटो नसुक्ने मनमा, एक मुट्ठी सहासले नै चलेको हुन्छ पुर्जा, |
मानिस भित्र राक्षशले बास गरे झैं लाग्छ, भित्रभित्रै मानवताको लाश गरे झैं लाग्छ। बालिकहरू किन जन्मायो बन्नलाई बाबा, कति हैवान बन्यो उसले देखायो मर्दान्गी, छि छि निन्दनिय अपराध फाँशी दिनुपर्ने, कस्तो यो मानव समाज लिप्त भ्रष्टाचारमै, अपराधीलाई किन सफाई दिन्छन् देशमा, |
जेन्जी पुस्तालाई कसैले हतियार गराएछन्, बुझ्नैपर्छ यो सत्तामा पुग्ने आधार गराएछन्। हेर जेल तोडे र फरार भएका कैदी अपराधी, फाइदा कसले उठायो आन्दोलनबाट जेन्जी, निर्दलिय व्यवस्था भोगने बा बाजेलाई सोधौं, उनैको रगत पसिनाले सिंचेको बञ्जर भूमि, उनैका छोरा नाती दुश्मनको भाउतामा लागी, |
सितल हवाले छुँदा आभास हुन्छ मेरो देशको, मन्भित्र त्यो हिमालय खास हुन्छ मेरो देशको।जता गएपनि नक्शा बसेको छ यिनै आँखामा, रत सधैभरी यो हृदयनै पास हुन्छ मेरो देशको।जहिलेपनि सिखरमै पुगेका हुन्छन् दलालहरू, त्यसैले त संसारमा उपहास हुन्छ मेरो देशको। आफ्नै दुश्मन् छ अब कसैसँग के गुनासो गरौँ, सोझा छन् जनता विर छन् लडाकु छ रगत नै, |
देश डुब्न थाल्यो देशभक्तको कदर नहुदा, नेताहरूलाई आफ्नो देशको खबर नहुदा। उठिबास भयो युवाशक्ति भए देश बिहिन, स्वर्ग तुल्य हिमाल पहाड तराई छ नेपाल, बोकेर झोला बालख देखी वृद्धासम्म गए, नेता र जनताको मित्रताले देश बन्छ सधैँ, |
कालो दिन जन्मायो निर्दयी सरकार गोली चलायो, आन्दोलन उप्र घृणित गर्यो व्यबहार गोली चलायो। जेन जीको आन्दोलन ठिक थियो वा थिएन साथि, मारिए चौध जना प्रदर्शनकारी दिए कुर्वानी आफ्नै, जेन जेको सिद्धान्दान्त् विदेशमा सात भागमा छन्, नेपालको यो अनावश्याक गृहयुद्धले विदेशमै पनि, घाइतेको उपचार गर मृतकहरूको जिम्मालेउ अब, |
अन्यायको बिरोध गर्ने रहर बनाए हुन्थ्यो, खुब सुन्दर यो गाउँ र नगर बनाए हुन्थ्यो। फुलैफूलको बगैचामा चिसो पवन चल्दा, पत्थरलाई भगवान बनाउन खोज्नेहरू, सिकाउँछन् कला गहुथलीलेहरूले पनि, कायरहरू विवेकसिल हुन कहाँ रूचाए, कतिसम्म अनुदान र ऋणको बलमा बाचौँ, |
जीवनमा यस्ता कयौँ न चिताएका खेल हुनेगर्छन्, नाताहरू टुट्छन् कयौँ हमसफर बेमेल हुनेगर्छन्। जसलाई हामिले अब्बल ठानेकाहुन्छौँ दुनियामा, बा आँमा छोरा पढाए हुर्काए वृद्धाबस्थाका लागि, इमानदार श्रमिकले विदेश साहुको बफादार भयो, मानिसहरूले बस्तुलाई तिखारेर चमत्कार बनायो, |
संसारमा मेरै देश वेमिसाल सुन्दर छ, मधेश पहाडको सिर हिमाल सुन्दर छ। बग्दैछन् खोलाहरू छ्याङ् छ्याङ गर्दै, वीर युवाहरू दुनियाँको शान बनेका, दुई ढुङ्को तरूल भयिपनि देश हाम्रो, यत्ति दुःख लाग्छ नाईके भएनन् नेता, स्वर्ग कतै छ भने विश्वमै छ यँहि देशमै, |
विदेशीले लुटेपनि आवरू खास सम्झिने भन्छन्, उनिहरूले धुरिमा चडेपनि पास सम्झिने भन्छन्। आफूले आफैलाई बनाई कटपुतली विदेशी सामु, देश डुब्नथाल्यो दलालिल गर्दा स्वाभिमान गुम्यो, बनेका हुन्छन् नेता विदेशीका कमारा कमारी बन्दै, कलो खानेहरू र्याल चुहाएका हुन्छ उसैको अँघी, लाज लाग्दैन आफूलाई नेता ठान्नेहरू यो देशका, |
कसैलाई कर छ कसैलाई रहर पनि हुन्छ, योजिन्दगी कसैकसैमा निर्भर पनि हुन्छ। आफ्नै छायाँले समेत पच्छाउँदैन कहिले, उसले जन्मायो हुर्कायो घरभरी छोराछरी, जन्मिन्छन् जीव मर्छन् यो प्रकृतीकै देनहो ठग्न खोज्छन् आफ्नै भित्रका बहेरूपी ले, पैसानै रहिछ ठुलो यो मानिसकै समाजमा, |
देशमा काम छैन राजनीतिकै व्यापार हुनेगर्छ, कमिसन नै जीवन यापनको आधार हुनेगर्छ। आफ्नै घुस्छन् दलाल बनी कमिसनका लागि, विदेशमै पठाउँ छ रत रेमिटेंस भित्रिन्छ साथि, केहि कमि छ भने छ नेताको नियतिको कमी, लगायौँ नारा असमान सन्धिकै बिरोधमा सधैँ, जस्ले भ्रष्टाचार गर्यो अपराध गर्यो सफा भयो, |
खेलाडी कोही खेल कसैको खास भयो कसैलाई, घर पोलियो र जान्यान गयो तमास भयो कसैलाई। दुश्मनहरू निर्दोशको सिकार गर्दा ढुकेका हजारौँ, मिन बिनाको दाईँ छ भर नपरौँ अनुसाशनको सधैँ, गर्छौ पाप धर्मकै कुरा लगाई आगो अर्कैको घरमा, हामि धेरै मरेर स्वर्ग जाने आसमा छिया छिया छौँ, सबै गर्छ तर भ्रममा पर्छ आफ्नै छायाँसँग मान्छी, |
बिना पार्टीको यहाँ निर्दलिय सरकार हुनेगर्छ, जस्तै गनतव्य बिना जीवनकै रफ्तार हुनेगर्छ। यो बहुदल पनि त जनान्दोलनले ल्याएको हो, कयौँ वर्ष जेल नेल भयो अमूल्य समय गुमायो, धान खायो मूसाले उस्तै चोट पायो भ्यगुताले, बनेको भत्काउन सजिलो हुन्छ बनाउन भन्दा, म मानिस पातिले बारेको बुकुरामा जन्मिएको, |
जहिले पनि देशभित्र भ्रष्टाचारको रास हुनेगर्छ, नागरिकहरूको आन्दोलन यहाँ खास हुनेगर्छ। सधैँभरी देशको हितका लागि आन्दोलन भयो, जसले निस्वार्थ काम गर्छ देश जनताका लागि, सात साल, सत्र साल,छत्तिस ,छयालिस सालमै, आठ साल देखि विद्रोह न भएका होइनन् यहाँ, राष्ट्रियताका नारा त दलाल लुकाउने छाता भयो, |
मौकामा चौका हान्न खोज्नेहरू खञ्जर लुकाउछन्, ढाक्छन् खोला बगिरहेका सहरमा बगर लुकाउछन्। दुश्मनलाई चिन्न सजिलो छ आफ्नालाई असजिलो, भन्छन् केही गर्छन् केही दुई जिउरे हुन्छन् धेरैजसो, अंध्यारो छ जताततै तर रहिरहने छैन सधै अन्ध्यारो, गुनासो के गरौं कोसँग गरौँ सबै छन् यहाँ उस्ताउस्तै, बटेकाछन् सबै जगेडा त केही थोरै मात्र बचेका हौँ, |
जिउदा समेत लाश जस्तै उपहास बनेर जिएका, यी मन्त्रीहरू पनि विदेशीका दाश बनेर जिएका। कसै कसैमा मात्र हुन्छ विदेशी सङ्ग लड्ने सहास, धेरै श्रमजिवीले खाडिबाट देशको कथा लेख्छन्, बरू देशमा जसलाई छान्यो देशको रक्षेक भनी, कुनै एउटा घाउछैन विदेशीले दिएको देशलाई, |
न सुख्ख सङ्ग गास हुन्छ न कपास हुन्छ गरिबको, महल बनाउछन् न ओटलाग्ने बास हुन्छ गरिबको। केभनौं मित्र भनि साध्यछैन संसारकै श्रमजीवीहरू, आवाद उनैले बनाउंछन् बञ्जर भूमिमा जहांकाहीं, जसले अरूको भलोमा बफादारीपूर्ण गर्यो परिश्रम, हेरन जस्ले बनायो गगनचुम्बी सिशमहल ठुलासहर, कतै अनमोल उपहार उनकै कथाले सम्मान पाउंदा, |
यो प्यार हो मित्र यसको कुनै आकार हुनुहुँदैन, भन्छ कतै पर्खाल वा कसैको छेकवार हुनुहुँदैन। यस्मै लाग्छ ठुलो पर्खाल दुश्मन् हुन्छन् यसैका, झिना मसिना कुरा हुन्छ बादविवाद हुन्छन सँगै, भनिन्छ फेरी फुल्छ फूल आउँछ वासना यसैमा, जस्तै साम्राज्यवादी एक्लौटे अधिकारका लागि, कलम र तरवार हिंशा र अहिन्साको भिडान्तमा, |
कुसंस्कार भरिएका चाढ पर्वहरूले दास बनाएका छन्, महिलाहरूलाई यिनैले त साच्चै उपहास बनाएका छन्। दिदी बहिनीहरू माइतिमा आउन कुनै पर्व नकुर्नु तिमी, छाड रूढिवाद जस्ले तिमिलाई नै तमास बनाएका छन्। हुने खानेहरूले उपयोग गरेका हुन्छन् धनको खेलो मा, गरिब श्रमजीविलाई न थिए महान यिनिहरू कुनै वेला, खुसी हुनका लागि पातिले बारेको बुकुरामै पुगेर हेरौँ, कसरी सम्झाउँ मैले दिक्क लाग्छ आआफ्नै हुन्छ राँको, |
ढिलाभयो देश जोगाउन कहिले खबरदार गर्ने हामिले, स्वाभिमानको रक्षागर्न संसार कहिले ग्वार गर्ने हामिले। चुच्चे नक्सा त हामिसँग छ भूभाग अरू कसैसँग पुग्यो, साम्राज्यवादीहरूको एकताले देश सङ्कटमा परेकै छ, समय आयो उठौँ मधेश जागौँ पहाड जुर्मुराउ हिमाली , कालापानि लिपुलेख लिम्पियाधुरा किन छाड्ने भूभाग, कहिले खोस्छ ब्रिटिष्टले कहिले खोस्छ भार चीनले देश, |
आयो तीजको पर्वमा अब खास हुनुपर्छ, गाउ घरमा धेरै खुसिहरूको रास हुनुपर्छ। छाडौं खर्चिलो नबनाउ चाड पर्व हामिले, प्रगतिमा रमाउंन खुसी साटासाट सबैले, अन्याय हुन्छ अत्याचार छ महिला माथि, मिलेर लडौं वर्गिय लडाई पुरूष महिंला, नजाउ विदेश युवाहरू गरौं केही देशमा, |
ऊ भगवान बन्न खोज्छ र बतास बन्न खोज्छ, जनतामा प्रभाव बनाउननै खास बन्न खोज्छ। न उसले केही गर्यो न बन्दुभाईले केही गरेका, फैलायो वेरोजगारी भाग्छन् लिएर पेट भोको, साम्राज्यवाद त बाजा बजाउँदै आउँदो देशमा, यो त हाम्रो छानेको नेता नै हो ऊ दुष्ट भएपनि |
गणतन्त्र भन्छन् युवा छैनन् विकास पनि छैन, त्यो गुमेको भूभाग फर्काउने सहास पनि छैन। कुटिन्छन् लुट्टीन्छन् जनता विदेशको भूमिमा , काम खोज्न गएको परदेश थियो मुटुको टुक्रा, यो मानव जीवन कहिल्यै सुखि हुनसकिन यहाँ, जीवन त सुख दुःखको सङ्घम हो मिलेर काटौँ, भन्नेको मुख कसले रोक्न सक्छ ऊ पनि स्वतन्त्रै, |
मर्ने डर हरायो उस्तै जिउँने रहर हरायो, लाग्छ आफ्नै त्यो हसिलो अधर हरायो। कहाँ खोजौँ त्यो खोला महल बनेपछि, सँगै जिउने सँगै मर्ने वाचा गरेका साथि, भन्दथ्यो आँखाहरूले कथा भित्र कथा, जसले बनायो आवाद जोगायो राष्ट्रिता, |
देश र जनताकै हकमा व्यवहार हुनुपर्छ, सबै मानवलाई जिउने अधिकार हुनुपर्छ। कोही छैनन् पराया यहां नागरिक हौं सबै, लुटेराहरूको चलखेल हुनथाल्यो देशमा, सहकारीमा लुट उस्तै भ्रष्टाचार जतापनि, चुप लागि नबसौं यो आफ्नो पाल्टी भनी, पेसाकै लागि अदालत व़कील र मिडिया, |
पशुको बलि चढाएर धर्मको आस किन गर्छौ, हौं चेतनसिल प्राणी अन्धविस्वास किन गर्छौ। पशु पंक्षीपनि र जीव जन्तु पनि प्राण भएका, थियौं लाचार कुनै जमानामा थिएन विकास, स्वर्ग यहीं छ नर्क यहीं छ यही गगन र धर्तीमै, परिश्रम गरौं पसिना बगाऊ सबै नागरिकहरू, सबैलाई जिउने अधिकार हुनुपर्छ जीव जन्तु, |
पुजा गर वर्त बस तर ढुङ्गासँग प्यार नगर, धर्मको नामा अन्धविस्वासी व्यवहार नगर। मानिस भएपछि प्रयोग गर विवेक आफ्नो, स्वर्ग-नर्क यही धर्तीमा हुन्छ अन्त छैन कतै, आफ्नै खुट्टामा उभिनु हुन्छ सबैभन्दा राम्रो, व्यापार गर पसिना बगाउ जनतालाई लुट्ने, यो विरहरूकै भूमि हो बहादुरका सन्तान् हौँ, |
कसैमा लुटाउने रहर हुन्छ जीवन कसैलाई, मैदानमा जुट्ने बांधेर त्यो कफन कसैलाई। धाग लगाएर चर्का चर्का नेता हिंड्छन् धागी, त्यही धाग पनि बन्दोरहिछ इञ्धन कसैलाई। कसैको देह लुट्यो कसैको दोहन हुनथाल्यो, दुश्मनले जित्न सक्दैन त्यो दुश्मन भनेपछि, मनभित्र घर जमाएकै कुरिती चिर्न गारो हुने, निस्वार्थ भेटिदैंन कहिंकतै स्वार्थिकै तमासा, |
लाग्यो कि कसो दुश्मनको नजर घरमा, फैलियो कुसंस्कारको यो जहर घरमा। नीजि स्वार्थमा दुश्मन हंसाउने हुंदै छ, युवाहरूले छाडेर गए गाउँ र सहरबाट, उम्लिन्छ रगत व्यवस्था देख्दा देशको, पसिना पछि अब बग्नथाले आसुहरू, सबैका दिन आउँछन घुमि फिरी याहां, |
भन्नेहरू सधैँ भन्छन् मन्दिर जस्तो घर हुनुपर्छ, घर जस्तो घर हुनलाई पनि कसैको डर हुनुपर्छ। निस्वार्थ पारिवारिक एकता स्वर्गतुल्य हुने हुँदा, त्यत्तिकै बन्दैन त्यसको लागि आत्मा त्याग गरौं, फर्क पर्दैन समयले बताउँछ रफाव चण्डालको, हुन्छ ढुङ्गा माटोको भरमा माटो ढुङ्गाको भरमा, यो संसार चल्छ त्याग बलिदान प्रेम र एकताले, |
कसैले खास न भने पनि त खास हुनेरहिछ, उनैको सम्बन्ध जीवनमा तमास हुनेरहिछ। केभनौँ अगाडी बढ्नेहरूकै प्वाँख कतरदा, उठाइ रातो झण्डा र लगाए गफ क्रान्तिका, अंध्यारो चिरेर उदाउन सके त धेरै राम्रो हो, जीवन सुख दुःखको सङ्गालो नै हुन्छ बुझौँ, आवेशमा बोल्छन् यिनै जवान छैन कावुमा, |
कसैको जीवन त कसैको लागि खास हुनेरहेछ, जन्मिन्छन् स्वदेशमै कर्मथोलो प्रवाश हुनेरहेछ। जीवन यापनका कहानीहरू त कयौं सुनेकै हौं, परिवर्तनका आंधी तुफानहरू न उठेकै कहां हो, कयौं मरेका लाशहरू आफ्नै कांधमा उठाएकैहौं, सही र सत्य कहां खोज्ने आफ्नै भित्र खोजौं की, स्वतन्त्र भएर धर्ती गगनमा गुड्ने उड्ने मन हुंदा, |
कसले झुकायो कसले उठायो सफर जिन्दगिको, छैन पछुतो कुनै आफ्नो कामको रहर जिन्दगिको। कहिले विदेशका गल्लि गल्लिमा कहिले स्वदेशमै, पसिनामा डुबेको भेटाएं होस सम्भाले पछि सधैं, कसैको दृष्टिमा देवता भयौं कसैलाई मुटुमा झिर, झुक्न जानिएन टुट्न जानिएन आए चुनौतिहरू, दु:खलाई पनि सम्झिए सुख्ख त्यहीं मिल्छ खुसि, |
भन्छन् समावेसी समाजवाद व्यवहार हुँदैछ, छताछुल्ल समाजमा अँझैपनि कुस्कार हुँदैछ। कसलाई दिने दोश आफ्नै घरमा फोहोर भए, धेरैलाई सम्झायौँ कयौँ घर आवाद भएकै हो, साथि पनि दुश्मन यही कारणले बनेको थियो, अब त श्रवणकुमार जन्माउदैनन् बा आँमाले, कसूर न तिम्रो हो नत मेरो हो समयले जुरायो, |
नेताहरूको देशभित्र बक्वास उस्तै छ, भन्छौ संसारमा हाम्रो उपहास उस्तै छ। छैन आयश्रोत ऋण दिनानुदिन बड्दै, होनहार युवा कामको तलासमा खाडी, सरकार पनि केटौले हवामा गर्छन कुरा, भन्छन् नयाँ नेपाल आफ्नै आँखा तोपी, भन्छन् हामि देशभक्त हौँ र क्रान्तिकारी, |
कसुर भयपनि सत्ता साझेदार भए छुट्छन्, मिल्दोजुल्दो आपसको बिचार भए छुट्छन्। नियम कानुन बनाउने पनि छ ठेक्का उनैको, गरिब मात्र हुन सिकार हुने उनिहरू सिकारी, खतराछ भने गरिबलाई मात्र हुन्छ बुझिराखौं, नीति सिद्धान्त त आज कुहिराको काग भयो, ताकत छैन भने कुनै गलत काम नगर्नुहोला, |
जसले भन्छन् जीवन अमूल्य हुन्छ, किन उनैलाई यो धन अमूल्य हुन्छ। देखिन्छ पैसैकालागी दाउमै राखेको, प्राण दाउंमा राखि जनमाइन् आमाले, कुनै कुनैमा इख हुनेरहिछ मानिस झैं, ठेक्का लिएका सेता काला ठुङ्गाको, जसले भन्छ म निस्वार्थ छु समाजमा, |
किन हो मानव समाजमा उपास हुनेगरी, बनाउछन् कानुन देशमा तमास हुनेगरी। कुन नेतालाई फेरी ऐयासी गर्नस लाग्यो, विदेशीको दवाब त छंदै छ नुनको सोझो, सफाई दिई गुन लगाउछन् अपराधिलाई, महिलाहरूलाई सम्झिएनन् मानिस सरह, किन ल्याउछन समय समयमै उहि घाउ, सुरेशकुमार पाण्डे दाङ घोराही १८ |
शब्दहरूसँग खेल्छु अधर बुझ्न बाँकिनै छ, प्रहार गर्दा हुन्छ के खबर बुझ्न बाँकिनै छ। देशको लागि रगत पोखे ती विर सहिदले, देशभक्तको भिरेर चोला खोकलो बनाए, टिष्टा देखि सतलजसम्म यो विशाल भूमि, हिमाल पहाड र मधेशका सपुत फेरिपनि, आँमाभन्दा सम्मानिय को हुनसक्छ यहाँ, |
फेरी उस्तै हुन्छ त्यो आभास हुनथाल्यो, सङ्कैसङ्काको मन् निवास हुनथाल्यो। दल्दलबाट निकाल्छौँ पर्छ ऊ खाडलमै, आउ एकताका दरिला हात लिएर फेरी, युवाहरू देशको तिम्रै काँधमा छ जिम्मा, कर्तव्यबाट पंक्षिन खोज्छन् औलाद र त, यही हो जीवनको चक्र आउँछ सबैलाई, |
सर्वाधीकारः सुरेशकुमार पाण्डे दाङ घोराही १८ |