प्रदेश १

Photo of Jhapa

झापा जिल्ला Jhapa District

परिचय जिल्ला प्रशासन कार्यालय  झापाका अनुसार नेपालको प्रदेश नं १ मा रहेको अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराईमा पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या ८१,२६५० रहेको छ । यो जिल्लाको क्षेत्रफल १६०६ बर्ग कि.मी. रहेको छ । यो …

झापा जिल्ला Jhapa District Read More »

Photo of Ilam

ईलाम जिल्ला ILAM District

परिचय राज्य पुनः संरचना  अनुसार हाल १ नम्वर प्रदेशका १४ जिल्ला मध्ये इलाम जिल्ला एक हो।   इलाम जिल्लाको नामाकरणका सम्वन्धमा दुइवटा जनविश्वास रहि आएको पाइन्छ पहिलो इश्वीको १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम बंशी राजाले दक्षिण पश्चिम पर्सियाका काशी बंशी राजालाइ बिजय गरी सदाकालागि देश निकाला गरे र तिनीहरु पूर्वतर्फ लागे । तिनै …

ईलाम जिल्ला ILAM District Read More »

पाँचथर जिल्ला Panchthar District

परिचय पाँचथर नेपालको प्रदेश नं. १ अन्त्रगत तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत मेची अञ्चलको मध्य पहाडी जिल्ला हो । यस जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । पाँचथर  जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ । पान्थरथुम …

पाँचथर जिल्ला Panchthar District Read More »

Photo of taplejung

ताप्लेजुङ जिल्ला Taplejung District

परिचय प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाकाे किल्ला यस स्थानमा रहेकाे हुनाले यस जिल्लाको नाम ताप्लेजुङ रहन गएको विश्वास रहि आएको छ ।  ताप्लेजुङ जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी देशान्तर ८७० २७” र ८८० १२” बिच समुन्द्री सतह ७७७ मिटर देखि ८५८६ मिटर कञ्चनजंगा …

ताप्लेजुङ जिल्ला Taplejung District Read More »