नेपालका ६ महानगरपालिका को जनसङ्ख्या, क्षेत्रफल र वडा विवरण

नेपालका ६ महानगरपालिका, त्यहाँको जनसङ्ख्या, क्षेत्रफल र वडासंख्या राष्ट्रिय जनगणना २०७८ अनुसार।

क्र.सं. जिल्ला

महानगरपालिकाको नाम

जनसङ्ख्या

क्षेत्रफल(वर्ग की.मी.)

वडासङ्ख्या
१ काठमाडौं काठमाडौं ८,६२,४०० ४९.४५ ३२
२ ललितपुर ललितपुर २,९४,०९८ ३६.१२ २९
३ कास्की पोखरा लेखनाथ ५,१३,५०४ ४६४.२४ ३३
४ चितवन भरतपुर ३,६९,६२८ ४३२.९५ २९
५ मोरङ विराटनगर २,४३,९२७ ७७ १९
६ पर्सा वीरगञ्ज २,७२,३८२ १३२.०७ ३२

 

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *