नेपालमा इतिहासदेखी हाल सम्मका प्रधानमन्त्रीहरू।।

नेपालमा इतिहासदेखी हाल सम्मका प्रधानमन्त्रीहरू र तिनिहरूको कार्यकाल ।

क्र.स. तस्विर नाम / पद र समयावधि

भिमसेन थापा

मुख्तियार

बि.सं. १८६३ — १८९४ सम्म

पं.रङ्गनाथ पौड्याल

मुख्तियार

बि.सं. १८९४ — १८९५ सम्म

पुष्कर शाह

मुख्तियार
बि.सं. १८९५ — १८९६ सम्म

रणजङ्ग पाण्डे

मुख्तियार
बि.सं. १८९६ — १८९७ सम्म

फत्यजङ्ग शाह

मुख्तियार (प्रथम पटक)
बि.सं. १८९७ — १९०० सम्म

माथवर सिंह थापा

प्रधानमन्त्री
बि.सं.१९०० – १९०२ सम्म

फत्यजङ्ग शाह

मुख्तियार (दाेश्राे पटक)
बि.सं. १९०२ — १९०३ सम्म

जंगबहादुर राणा

प्रधानमन्त्री (प्रथम पटक)
बि.सं.१९०३ – १९१३ सम्म

बमबहादुर राणा

प्रधानमन्त्री
बि.सं. १९१३ – १९१४ सम्म

जंगबहादुर राणा

प्रधानमन्त्री (दाेश्राे पटक)
बि.सं.१९१४ – १९३३ सम्म

रणोदिप सिंह राणा

प्रधानमन्त्री
बि.सं. १९३३ – १९४२ सम्म

१०

वीर शमशेर ज.व.रा.

प्रधानमन्त्री
बि.सं.१९४२ – १९५७ सम्म

११

देव शमशेर ज.व.रा.

प्रधानमन्त्री
बि.सं.१९५७ – १९५८ सम्म

१२

चन्द्र शमशेर ज.व.रा.

प्रधानमन्त्री
बि.सं.१९५८ – १९८६ सम्म

१३

भीम शमशेर ज.व.रा.

प्रधानमन्त्री
बि.सं.१९८६ – १९८९ सम्म

१४

जुद्ध शमशेर ज.व.रा.

प्रधानमन्त्री
वि.सं.१९८९ – २००२ सम्म

१५

पद्म शमशेर ज.व.रा.

प्रधानमन्त्री
वि.सं.२००२ – २००५ सम्म

१६

मोहन शमशेर ज.व.रा.

प्रधानमन्त्री
वि.सं. २००५ – २००८ सम्म

१७

मातृका प्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं.२००८ – २००९ सम्म (प्रथम पटक)

मातृका प्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं.२०१० – २०११ सम्म (दोश्रो पटक)

१८

टंकप्रसाद आचार्य

प्रधानमन्त्री
वि.सं.२०१२ – २०१४ सम्म

१९

डा. के.आई.सिंह

प्रधानमन्त्री
वि.सं.२०१४ – २०१४ सम्म

२०

सुवर्ण शमशेर ज.व.रा.

अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०१५ – २०१६ सम्म

२१

विश्वेश्वर प्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं. २०१६ – २०१७ सम्म

२२

डा. तुलसी गिरी

अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०१९ – २०२१ ( प्रधानमन्त्री)

२३

 सुर्य वहादुर थापा

प्रधानमन्त्री
वि.सं. २०२१ – २०२३, प्रधानमन्त्री- वि.सं. २०२३ – २०२५

२४

कीर्तिनीधि विष्ट

प्रधानमन्त्री
वि.सं.२०२५ – २०२६ सम्म

कीर्तिनीधि विष्ट

प्रधानमन्त्री

वि.सं. २०२८ – २०३० सम्म

२५

नगेन्द्रप्रसाद रिजाल

प्रधानमन्त्री
वि.सं.२०३० – २०३२ सम्म

डा. तुलसी गिरी

अध्यक्ष मन्त्रिपरिषद्

वि.सं. २०३२ – २०३४ सम्म

कीर्तिनीधि विष्ट

प्रधानमन्त्री

वि.सं. २०३४ – २०३६ सम्म

सुर्य वहादुर थापा

अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०३६ – २०४० सम्म

२६

लोकेन्द्रबहादुर चन्द

प्रधानमन्त्री
वि.स.२०४० – २०४२ सम्म

नगेन्द्रप्रसाद रिजाल

प्रधानमन्त्री
वि.सं . २०४२ – २०४२ सम्म

२७

मरिचमान सिंह श्रेष्ठ

प्रधानमन्त्री
वि.सं. २०४३ – २०४६ सम्म

लोकेन्द्रबहादुर चन्द

प्रधानमन्त्री
वि.सं. २०४६ – २०४७ सम्म

२८

कृष्णप्रसाद भट्टराई

प्रधानमन्त्री
वि.सं. २०४७ – २०४८ सम्म

२९

गिरिजाप्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं.२०४८ – २०५१ सम्म

३०

मनमोहन अधिकारी

प्रधानमन्त्री
वि.सं. २०५१ – २०५२ सम्म

३१

शेरबहादुर देउवा

प्रधानमन्त्री  (प्रथम पटक)
वि.सं. २०५२ – २०५३ सम्म

लोकेन्द्रबहादुर चन्द

प्रधानमन्त्री
वि.सं. २०५३ – २०५४ सम्म

सुर्य वहादुर थापा

अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०५४ – २०५४ सम्म

गिरिजाप्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं. २०५४ – २०५५ सम्म

गिरिजाप्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं. २०५५ – २०५६, वि.सं. २०५६ – २०५८ सम्म

 

कृष्णप्रसाद भट्टराई

प्रधानमन्त्री
वि.सं. २०५६ – २०५६ सम्म

 

शेरबहादुर देउवा

प्रधानमन्त्री (दाेश्राे पटक)
वि.सं. २०५८ – २०५९ सम्म

लोकेन्द्रबहादुर चन्द

प्रधानमन्त्री
वि.सं. २०५९ – २०६० सम्म

सुर्य वहादुर थापा

अध्यक्ष मन्त्रिपरिषद्
वि.सं. २०६० – २०६१ सम्म

शेरबहादुर देउवा

प्रधानमन्त्री (तेश्राे पटक)
वि.सं. २०६१ – २०६१ सम्म

गिरिजाप्रसाद कोईराला

प्रधानमन्त्री
वि.सं. २०६३ – २०६५ सम्म

३२

पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री (प्रथम पटक)
वि.सं.२०६५ – २०६६सम्म

३३

माधवकुमार नेपाल

प्रधानमन्त्री
वि.सं. २०६६।२।११ देखि २०६७।१०।२२ सम्म

३४

झलनाथ खनाल

प्रधानमन्त्री
वि.सं. २०६७।१०।२३ देखि २०६८।५।११ सम्म

३५

डा.बाबुराम भट्टराई

प्रधानमन्त्री
वि.सं. २०६८।५।१२ देखि २०६९।११।३० सम्म

३६

खिलराज रेग्मी

मन्त्रिपरिषद्का अध्यक्ष
वि.सं. २०६९।१२।१ देखि २०७०।१०।२८ सम्म

३७

सुशील कोइराला

प्रधानमन्त्री
वि.सं. २०७०।१०।२८ देखि २०७२।६।२४ सम्म

३८

केपी शर्मा ओली

प्रधानमन्त्री (प्रथम पटक)
वि.सं. २०७२।६।२५ देखि २०७३।४।१९ सम्म

पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री (दोश्राे पटक)

वि.सं.२०७३।०४।१९- २०७४।०२।२३ सम्म

शेरबहादुर देउवा

प्रधानमन्त्री (चाैथो पटक)
वि.सं. २०७४।०२।२४– २०७४।११।०३  सम्म

केपी शर्मा ओली

प्रधानमन्त्री (दोश्रो पटक)
वि.सं. २०७४।११।०३ देखि २०७८।०३।२८ सम्म

शेरबहादुर देउवा

प्रधानमन्त्री (पाँचाै पटक)

वि.सं. २०७८।०३।२९ देखि २०७९।०९।०९ सम्म

पुष्पकमल दाहाल प्रचण्ड

प्रधानमन्त्री (तेश्राे पटक)
वि.सं.२०७९।०९।१०  देखी हालसम्म

 

श्रोत: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

Leave a Comment

Your email address will not be published. Required fields are marked *