प्राकृतिक श्रोत साधन र भाैगोलीक विभाजन

नेपालमा भूमिसम्बन्धी कानूनी व्यवस्था र भूउपयोग

भूमि भन्नाले पृथ्वीको सतह, सतह भन्दा सिधा तल पृथ्वीको केन्द्र सम्म र सतह भन्दा माथि पृथ्वीको गुरुत्वाकर्षणले भेट्ने सीमा सम्मको भाग सम्झनुपर्छ, (भूउपयोग ऐन, २०७६) । भूउपयोग भन्नाले जग्गाको उपयोग अनुसार विभिन्न क्षेत्रमा विभिन्न प्रकारले जग्गाको विभाजन गरी प्रयोगमा ल्याउने प्रकृया हो । मुलुकको आर्थिक विकासमा द्रुततर गति ल्याउन भूमिबाट निष्कृय पूंजी र जनसंख्याको भार …

नेपालमा भूमिसम्बन्धी कानूनी व्यवस्था र भूउपयोग Read More »

नेपालका प्रसिद्ध ताल, दह तथा पोखरीहरू

नेपालमा रहेका प्रसिद्ध ताल, दह तथा पोखरीहरू क्र.सं. तालको नाम स्थान १ रारा ताल मुगु २  फेवा ताल कास्की ३  रूपा ताल   कास्की ४  मैदी ताल कास्की ५  बेगनास ताल कास्की ६  शे–फोक्सुण्डो वा रिग्म ताल डोल्पा ७  बीसहजार ताल, नन्दभाउजू ताल चितवन ८ गैडहवा ताल रूपन्देही ९ लौसा ताल रूपन्देही १०  सग्रहवा ताल रूपन्देही …

नेपालका प्रसिद्ध ताल, दह तथा पोखरीहरू Read More »

नेपालमा पाइने खनिज पर्दाथहरू

नेपालमा उपलब्ध खनिज र तिनिहरू पाइने स्थान । क्र.सं. उपलब्ध खनिज खनिज पाइने स्थानहरू १ फलाम फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्यूठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ २ तामा तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङगा, इलामडाँडा, म्याग्दी ३ अभ्रख भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल ४ …

नेपालमा पाइने खनिज पर्दाथहरू Read More »

नेपालमा रहेका प्रमुख १० उपत्यकाहरू

नेपालको पहाडी भेगमा अवस्थीत  प्रमुख १० उपत्यकाहरू साथै तिनको उचाइ र रहेको स्थान । क्र.सं. उपत्यका उचाइ (मिटर) जिल्ला १ काठमाडाैँ उपत्यका १३३७ काठमाडाैँ, ललितपुर, भत्तपुर २ त्रिशुली उपत्यका ५७९ नुवाकोट ३ पोखरा उपत्यका ८१९ कास्की ४ पाँचखाल उपत्यका ८७१ काभ्रेपलाञ्चोक ५ बनेपा उपत्यका १५५४ काभ्रेपलाञ्चोक ६ पाटन उपत्यका १५३४ बैतडी ७ धुनिबेशी उपत्यका ८५० …

नेपालमा रहेका प्रमुख १० उपत्यकाहरू Read More »

नेपालका प्रमुख हिमिशखर र तिनको उचाइ

नेपालका प्रमुख हिमशिखरहरू क्र.स.    हिमशिखर उचाइ (मिटर) हिमसृङखला अञ्चल/जिल्ला १ सगरमाथा   ८,८४८ खुम्बु सगरमाथा (सोलुखुम्बु) २  कञ्चनजङ्घा ८,५८६ कञ्चनजङ्घा मेची (ताप्लेजुङ) ३ ल्होत्से ८,५१६ खुम्बु÷महालङ्गुर सगरमाथा (सोलुखुम्बु) ४ मकालु ८,४६३ कुम्भकर्ण  कोशी (सङ्खुवासभा) ५ चो ओयु ८,२०१ खुम्बु÷महालङ्गुर सगरमाथा (सोलुखुम्बु) ६ धौलागिरि ८,१६७  धौलागिरी  धौलागिरी (म्याग्दी÷मुस्ताङ) ७  मनास्लु  ८,१६३  गणेश  गण्डकी (गोरखा) ८ …

नेपालका प्रमुख हिमिशखर र तिनको उचाइ Read More »

नेपालका प्राकृतिक श्रोत, साधन र तिनीहरूको चीनारी

      १) भूमि  नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपुर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource Mapping Project (१९७८÷७९) का अनुसार नेपालमा खेतीयोग्य भू–भाग १८ प्रतिशत रहेको छ । नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था रैकर शब्दको …

नेपालका प्राकृतिक श्रोत, साधन र तिनीहरूको चीनारी Read More »

हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन

नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गरिएको छ। १) उष्ण मनसुनी हावापानी २) न्यानो समशीतोष्ण हावापानी ३) ठण्डा समशीतोष्ण हावापानी ४) लेकाली हावापानी ५) ध्रुवीय वा हिमाली हावापानी   १) उष्ण मनसुनी हावापानी अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाबर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० …

हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन Read More »

नदीको आधारमा नेपालको भाैगोलिक विभाजन

नदीको आधारमा नेपालको विभाजन तिन प्रकारले गरिएको छ १) कोशी प्रदेश २) गण्डकी प्रदेश ३) कर्णाली प्रदेश १) कोशी प्रदेश  पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान)बीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । तमोर, अरुण, लिखू, दूधकोशी, तामाकोशी,सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दाठूलो नदी हो । यो नदी ७२० की.मी. …

नदीको आधारमा नेपालको भाैगोलिक विभाजन Read More »

धरातलिय स्वरुपको आधारमा नेपालको भौगोलिक विभाजन

  धरातलिय स्वरुपको आधारमा नेपालकोे भौगोलिक विभाजनलाई तिन भागमा विभाजन गरिएको छ। हिमाली प्रदेशपहाडी प्रदेशतराई प्रदेश हिमाली प्रदेश  नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङतिबद्ध रुपमा अवस्थित हिउँ र चटनले निर्मित हिमाली क्षेत्रले नेपालको पन्ध्र प्रतिशत भु – भाग ओगटेको छ । करिव २५ देखि ५० किलोमिटर उत्तर दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब …

धरातलिय स्वरुपको आधारमा नेपालको भौगोलिक विभाजन Read More »

नेपालको भौगोलिक चिनारी

नेपालको भौगोलिक चिनारी दक्षिण एसियामा अवस्थित नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुन्द्री सतह देखि करिब ११२७ की.मी. टाढा पर्दछ भने एसियाका दुई विशाल मुलुकहरु भारत र चीनको बीचमा नेपाल रहेको छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग की.मी. अर्थात ५६,८२७ वर्गमाईल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ की.मी.र उत्तर दक्षिण चौडाई १९३ की.मी सरदर रहेको …

नेपालको भौगोलिक चिनारी Read More »