रुकुम पूर्व East Rukum
परिचय जिल्ला प्रशासन कार्यालय रूकुम पुर्वका अनुसार रूकुम पुर्व जिल्ला नेपालकाे कान्छाे जिल्ला तथा प्रदेश न. ५ काे एकमात्र हिमाली जिल्ला हाे । यस जिल्लामा विभिन्न जातजाति, भेष-भूषा, भाषा, संस्कृति, चार्डपर्व र धार्मिक विविधता रहेकाे छ । यहाँको जनजीवन भौगोलिक धरातल अनुसार प्रभावित रहेको छ। साविक इलाका प्रशासन कार्यालय रुकुमकाेट, वि.स. २०७४ साल देखि नेपाल …