सर्लाही जिल्ला Sarlahi District
परिचय जिल्ला समन्वय समिति सर्लाहिका अनुसार संघिय संरचना अनुसार प्रदेश नं. २ मा पर्ने र्सलाही जिल्ला तत्कालीन समयमा मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्दथ्यो । सर्लाही जिल्लाको कविलासी नगरपालिका मा सर्लाही देवीको मन्दिर छ । रातीको समयमा कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर …