प्रदेश १

भोजपुर जिल्ला Bhojpur District

परिचय भोजपुर प्रदेश नं. १ मा अविस्थत एक सुन्दर पुर्वि पहाडी जिल्ला हाे । यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो पछि पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुसीयालीमा ठुलो भोज खाएको र बाँकी रहेको भोज यही ठाउँमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट “भोजपुर” रहन हो भन्ने किंवदन्ती छ र …

भोजपुर जिल्ला Bhojpur District Read More »

Rauta Pokhari Udaypur

उदयपुर जिल्ला Udapur District

परिचयः जिल्ला समन्वय समिति उदयपुरका अनुसार महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर (२०६३०० हे.) रहेको छ ।  यो जिल्लाको  …

उदयपुर जिल्ला Udapur District Read More »

Picture of Okhaldhunga

ओखलढुङ्गा जिल्ला Okhaldhunga District

परिचय भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा “भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा “रहन गएको भन्ने भनाई पनि छ । त्यस्तै  मल्लकालीन समयमा काठमाण्डौका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा …

ओखलढुङ्गा जिल्ला Okhaldhunga District Read More »

Khotang-diktel

खोटाङ जिल्लाको Khotang District

परिचय प्रदेश नंं १ को  पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ  हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, …

खोटाङ जिल्लाको Khotang District Read More »

Photo of Sunsari

सुनसरी जिल्ला Sunsari District

परिचय  संघिय संरचना अन्तर्गत प्रदेश नं. १ का जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला सुनसरी जिल्ला हो । याे जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह ,जल्पापुर हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र …

सुनसरी जिल्ला Sunsari District Read More »

सोलुखुम्बु जिल्ला Solukhumbu District

परिचय जिल्ला समन्वय समिति सोलुखुम्बुका अनुसार याे जिल्ला प्रदेश नं. १ को उत्तर भागमा पर्दछ । यस जिल्लाको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पुर्वमा भोजपुर र संखुवासभा,पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङगा र खोटाङ जिल्लाहरु पर्दछन । यहाँका मनोरम हिमशिखर, विश्वको सर्वाेच्च शिखर सगरमाथा र  उच्च पर्वतीय क्षेत्र विश्वमा नै प्रसिद्ध रहेको …

सोलुखुम्बु जिल्ला Solukhumbu District Read More »

Photo of Morang

मोरङ जिल्ला Morang District

परिचयः जिल्ला प्रशासन मोरङका अनुसार मोरङ जिल्ला नेपालको प्रदेश नं. १ मा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो।  मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ।  मोरङ …

मोरङ जिल्ला Morang District Read More »

धनकुटा जिल्ला Dhankuta District

परिचय प्रदेश नं. १ मा पर्ने धनकुटा जिल्ला नेपालको पुर्वि पहाडि जिल्ला हाे। धनकुटा जिल्लाको नामाकरण  धनकुटा कसरी रहन गयो भन्ने सम्वन्धमा  धनकुटाको सदरमुकाममा कागतेपोखरी अवस्थित छ । यो पोखरीको केही उत्तरमा डाँडाका दुई थुम्काहरु छन् । झलक्क हेर्दा यी थुम्काहरु ढिकीमा खामाहरु देखिने तथा कागतेपोखरी धानकुट्ने ओखल जस्तो लाग्ने र धानकुटेको जस्तो अनुभूति हुने …

धनकुटा जिल्ला Dhankuta District Read More »

Terathum Photo

तेह्रथुम जिल्ला Terathum District

परिचय प्रदेश नं. १ का १४ वटा जिल्लाहरु मध्य तेह्रथुम जिल्ला नेपालको  एक पुर्वि जिल्ला हो ।  तेह्रथुम जिल्लाको नामाकरण सम्वन्धमा लिम्बुवान राज्य मित्र थुम रहेका र यी सबै  पल्लो किरांत अन्तर्गत रहेका थिए । त्यतिवेला थुमको तिरो भरो धनकुटा गौंडामा बुझाउने व्यवस्था भएको थियो । वि.स.१९५२ सालमा आएर सत्र थुम मध्येका मित्लुङ् पहाड‚झलहरु वेलहरा …

तेह्रथुम जिल्ला Terathum District Read More »

Khad Bari Sankhuwasabha

सखुवासभा जिल्लाको चिनारी Introduction of Sankhuwasabha District

परिचय प्रदेश नं. १ मा रहेका १४ जिल्लामध्ये संखुवासभा जिल्ला एक हाे ।  पश्चिमतर्फबाट बग्ने संखुवा खोला र बीचभाग (पूर्व) बाट बग्ने सभा खोलाको नामाङ्कन गरी यस जिल्लाको नाम संखुवासभा जिल्ला रहन जनविश्वास रहि आएको छ ।  संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिला यस जिल्लाको सदरमुकाम रहेको थियो । वि. सं. २०३१ सालमा सदरमुकाम खाँदबारी …

सखुवासभा जिल्लाको चिनारी Introduction of Sankhuwasabha District Read More »