सुरेशकुमार पाण्डेको गजल संग्रह (३)
गजल किन साम्राज्यवाद हाम्रो देशको हकदार हुन्छ, उसैको जि हजुरीमा व्यास्थ सधै सरकार हुन्छ। आफ्नो मातृत्वको रक्षा नगरी दुष्टको दलाली, नेताहरूको सधै बिचार फरक व्याबहार हुन्छ। आजको वैज्ञानिक युगमापनि रूढिवादी उस्तै, जब की नयाँ- नयाँ खोजमा सारा संसार हुन्छ। साहित्यकार हुनुपर्छ समाजलाई सचेत गराउँने, राष्ट्रियताको उन्नतीमा प्रगतिसिल विचार हुन्छ। याहाँ सधै समस्या मात्र मौलाउँछ हाम्रो …