संघिय राजधानी काठमाडौँ बाट जिल्लाका सदरमुकामहरूको सडक दूरी

काठमार्डौबाट सडकदूरीको दृष्टिकोणले सबैभन्दा टाढाको जिल्ला सदरमुकाम बाजुरा जिल्लाको सदरमुकाम मातर्डी (९७२.९३ किलोमिटर) हो भने त्यसपछिका सबैभन्दा टाढाका जिल्ला सदरमुकामहरूमा क्रमशः दार्चुला जिल्लाको दार्चुला (९६०.८६ किलोमिटर, अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन (९३८. १६ किलोमिटर), बझाङको चैनपुर (९०३.४८ किलोमिटर) र मुगुको गमगढी (८९३.८ किलोमिटर) हुन् । यसैगरी काडमाडौँबाट सडकदूरीको दृष्टिकोणले जुम्ला जिल्लाको सदरमुकाम जुम्लाखलङ्गा ८१७.८ किलोमिटर टाढा छ भने ताप्लेजुङ् जिल्लाको सदरमुकाम ताप्लेजुङ ८३५.३ किलोमिटर टाढा रहेको छ ।

संघिय राजधानी काठमाडौँबाट विभिन्न जिल्लाका सदरमुकामहरूको सडकदूरी(किलोमिटरमा)

क्र.स. जिल्ला  जिल्ला सदरमुकाम  सडकदूरी
ताप्लेजुङ ताप्लेजुङ ८३५.३०
पाँचथर फिदिम ७४८.८०
इलाम इलाम ६८१.८८
झापा चन्द्रगढी ६१२.७२
सङ्खुवासभा खाँदबारी ६८५.२०
भोजपुर भोजपुर ७९४.५१
तेह्रथुम म्याङ्लुङ ६५५.१२
धनकुटा धनकुटा ५९४.२०
मोरङ विराटनगर ५४८.७७
१० सुनसरी इनरुवा ५०७.९१
११ सोलुखम्बु सोलुसल्लेरी ५६५.६९
१२ ओखलढुङ्गा ओखलढुङ्गा ५०७.७९
१३ खोटाङ दिक्तेल ७०४.५१
१४ उदयपुर गाईघाट ४५३.२५
१५ सप्तरी राजविराज ४५७.२३
१६ सिराहा सिराहा ४१७.१५
१७ सिन्धुली सिन्धुलीमाढी ३८७.००
१८ धनुषा जनकपुर ३८१.८२
१९ मोहत्तरी जलेश्वर ३९७.७६
२० सर्लाही मलङ्गवा ३४४.१६
क्र.स. जिल्ला  जिल्ला सदरमुकाम  सडकदूरी
२१ रौतहट गौर ३३४.६१
२२ बारा कलैया २८३.५५
२३ पर्सा वीरगञ्ज २७६.१२
२४ मकवानपुर हेटौडा २२१.०१
२५ चितवन भरतपुर १४६.२८
२६ रसुवा धुन्चे ११८.२६
२७ नुवाकोट विदुर ७०.००
२८ धादिङ धादिङबेसी ८५.१६
२९ काभ्रे धुलीखेल ३०.००
३० सिन्धुपाल्चोक चौतारा ८४.२१
३१ दोलखा चरिकोट १३१.७२
३२ रामेछाप मन्थली १८८.९२
३३ ललितपुर ललितपुर ३.००
३४ भक्तपुर भक्तपुर १४.००
३५ मनाङ चामे २४०.५४
३६ गोरखा गोरखा १४०.४८
३७ लम्जुङ बेंसीसहर १७५.५४
३८ तनहुँ दमौली १५०.०५
३९ कास्की पोखरा १९८.५५
४० पर्वत कुष्मा २५१.५५
क्र.स. जिल्ला  जिल्ला सदरमुकाम  सडकदूरी
४१ बाग्लुङ बाग्लुङ २७१.१३
४२ म्याग्दी बेनी २८८.५५
४३ मुस्ताङ जोमसोम ३६८.५५
४४ स्याङ्जा स्याङ्जा २३५.६७
४५ पाल्पा तानसेन २९९.४७
४६ गुल्मी तम्घास ३७५.०६
४७ अर्घाखाँची सन्धिखर्क ३७४.८७
४८ रूपन्देही भैरहवा २७८.४१
४९ नवलपरासी परासी २४५.८५
५० कपिलवस्तु तौलिहवा ३०९.१४
५१ दाङ घोराही ४०९.२३
५२ प्यूठान प्यूठान ४२७.७३
५३ सल्यान सल्यान ४९५.६६
५४ रोल्पा लिवाङ ४६७.०९
५५ रुकुम मुसीकोट ५७१.८६
५६ दैलेख दैलेख ६४७.४१
५७ जाजरकोट जाजरकोट ६६२.०१
५८ सुर्खेत सुर्खेत ५८०.४१
५९ बाँके नेपालगञ्ज ५१०.०७
६० बर्दिया गुलरिया ५४३.४०

 

क्र.स. जिल्ला  जिल्ला सदरमुकाम  सडकदूरी
६१ कैलाली धनगढी ६६४.४२
६२ कन्चनपुर महेन्द्रनगर ६९२.३१
६३ डडेलधुरा डडेलधुरा ७६९.७२
६४ डोटी सिलगढी ८३२.६६
६५ अछाम मङ्गलसेन ९३८.१६
६६ बाजुरा मार्तडी ९७२.९३
६७ बझाङ चैनपुर ९०३.४८
६८ बैतडी बैतडी ८५४.५३
६९ दार्चुला दार्चुला ९६०.८६
७० जुम्ला जुम्ला ८१७.८०
७१ कालिकोट मान्म ७३८.८०
७२ मुगु गमगढी ८९३.८०

काठमाडौँबाट अन्य केही महत्वपुर्ण स्थानहरूको दूरी

क्र.स. जिल्ला  जिल्ला सदरमुकाम  सडकदूरी
झापा काँकडभिट्टा ६१७.७१
सुनसरी इटहरी ५२५.३१
धनुषा ढल्केबर ३५९.९०
चितवन नारायणगढ १४४.२४
चितवन मुग्लिङ १०८.०८
रूपन्देही बुटवल २५९.४४

नाेटः

 (१) काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको सदरमुकामको दूरी कोदारी राजमार्गको आधारमा लिइएको हो ।

(२) तानसेन र तम्घासको सडकदूरी बुटवलहुँदै आवतजावत गर्दा तय गरिनुपर्ने दूरी हो ।

(३) सिन्धुलीलगायतका बाँकी सबै जिल्लाहरूका सदरमुकामहरूको दूरी काठमाडौँ–मुग्लिन सडक मार्गको आधारमा लिइएको हो ।

स्रोतः  सडक विभाग

Leave a Comment

Your email address will not be published. Required fields are marked *