Rauta Pokhari Udaypur

उदयपुर जिल्ला Udapur District

परिचयः

जिल्ला समन्वय समिति उदयपुरका अनुसार महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर (२०६३०० हे.) रहेको छ ।  यो जिल्लाको  सिमानामा पूर्वमा  सुनसरी र धनकुटा जिल्लाको केही भाग, पश्चिममा  सिन्धुली र धनुषाको केही भाग,उत्तरमा भोजपुर तथा खोटाङ र अेाखलढुङ्गाको केही भाग,  दक्षिणमा सिराहा र सप्तरी जिल्ला   रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत श्रृङ्खला अन्तरगत धारिला विकट डाँडाहरु छरिएका र पातलिएका बस्तीहरु छन् भने महाभारत फेदीदेखि चुरे श्रृङ्खला विचमा समथर फाँटहरु र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट

त्रियुगा नदीको किनारमा चुरे र महाभारततर्फको विचमा रहेका भित्री मधेसका फाँटहरु मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यका नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से)मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि  २३१० मिटर उचाइसम्म रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ३ लाख १७ हजार ५३२ रहेको छ

 उदयपुरू जिल्लामा रहेका प्रमुख पर्यटकीय, ऐतिहासिक एवं अन्य पर्यटकीय क्षेत्रहरु ।

यस जिल्लामा केही  पर्यटकीय क्षेत्रहरु रहेका छन् । तीमध्ये केही ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका पर्यटकीय क्षेत्र छन् भने केही ऐतिहासिक एवं अन्य पर्यटकीय क्षेत्रहरु रहेका छन् ।  प्रमुख पर्यटकीय स्थलहरु निम्नानुसार रहेका छन ।

(१) त्रिवेणी मेला                                                         (६) उदयपुर सिमेन्ट फयाक्ट        

(२) ताप्ली पोखरी                                                       (७) चौदण्डी दरबार     

(३) उदयपुर गढी                                                         (८) रौता पोखरी (छ) गिद्धगया         

(४) बेलका दरबार (भग्नावशेष)                                   (९) राजदह

(५) पातले छाँगो                                                           (१०) चित्रेथाम

उदयपुरको बेतेनी डाँडा, फोटो करन राइ
उदयपुरू जिल्लामा रहेका प्रमुख धार्मिक तथा ऐतिहासिक महत्वका वाेकेका स्थलहरु ।

रौता भगवती पञ्चावती मन्दिर, चौदण्डी शिवालय, इन्द्रेश्वर महादेव ढिम्की, खाट मन्दीर, बागचौरी, असारीको शिवालय, चुरिया माई, राम जानकी मन्दिर, मोतिगडा, शिद्धेश्वर महादेव चुहाडे,गणेश र भगवती मन्दिर, शिव मन्दिर जलजले, राधा कृष्ण मन्दिर गाईघाट, दनुवार जातिको इष्ट देवको मन्दिर कटारी–२, गुप्तेश्वर महादेवको मन्दिर, ककनी मन्दिर कालीखोला आदि धार्मिक महत्वका स्थलहरु हुन भने चौदण्डी गढी, उदयपुर गढी, बेलकातरी दरवार, खाट बजार, रंग महल, टंकेला गुफा यस जिल्लाका प्रमुख ऐतिहासिक महत्वका वाेकेका स्थलहरु रहेका छन ।

राधाकृष्ण मन्दिर उदयपुर
उदयपुरू जिल्लामा रहेका प्रमुख नदीहरु

सप्तकोसी, रसुवा, त्रियुगा, बरुवा, कंग खोला, द्वार खोला, तावा खोला, वैद्यनाथ खोला, ककरु खोला, बादुरा खोला, कमला खोला रहेका छन ।

उदयपुरू जिल्लामा प्रमुख ताल/पोखरी

उदयपुर जिल्लाका प्रमुख पोखरीहरुमा रौता पोखरी, सुके पोखरी, ताप्ली पोखरी, झिल्के पोखरी, थान पोखरी, जोगिदहको
पोखरी  रहेका छन ।

जोगि पोखरी उदयपुर फोटो सामाजीक सञ्जाल
निर्वाचन क्षेत्रको विभाजन

प्रतिनिधिसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या २ रहेको छ भने प्रदेशसभा सदस्यकोलागि निर्धारित क्षेत्र संख्या ४ रहेको छ।

स्थानियतहको विभाजन

संघिय संरचना अनुसार उदयपुर जिल्लाको स्थानियतहको विभाजन साविकका नगर र गा.वि.स. का वडाहरूलाइ समेटेर ४ वटा नगरपालीका र ४ वटा गाउँपालिकामा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार उल्लेख गरिएकाे छ ।

१.    नामः कटारी गरपालिका

केन्द्रः साविक कटारी गरपालिका कार्यालय

जनसङ्ख्याः ५६१४६

क्षेत्रफलः  ४२४.८९ (वर्ग कि.मि.)

वडा संख्याः १४

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

कटारी

१-३

कटारी

४,५

कटारी

६,८

कटारी

७,९

कटारी

१०,११

रिस्कु

२,६,७,९

रिस्कु

१,३-५,८

सिरिसे

२-९

लिम्पाटार

लिम्पाटार

१-८

सिरिसे

१०

सोरुङ्गछविसे

१-६,८,९

११

सोरुङ्गछविसे

हर्देनी

१-४,६

लेखानी

१२

हर्देनी

५,७-९

मयाखु

१३

मयाखु

१-३.५-९

१४

लेखानी

१.२.४-९

२.    नामः चौदण्डीगढी गरपालिका

केन्द्रः साविक वेल्टार बसाह गरपालिकाको कार्यालय

जनसङ्ख्याः ४८५७४

क्षेत्रफलः  २८३.७८ (वर्ग कि.मि.)

वडा संख्याः १०

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

चौदण्डी

१-९

वेल्टार बसाह

५,६

वेल्टार बसाह

९,१०

वेल्टार बसाह

७,८,११

सुन्दरपुर

१-९

वेल्टार बसाह

२,३

वेल्टार बसाह

१,४

सिध्दिपुर

१-९

हडिया

२-६

१०

हडिया

१,७-९

३.    नामः त्रियुगा गरपालिका

केन्द्रः साविक त्रियुगा गरपालिकाको कार्यालय

जनसङ्ख्याः ८७५५७

क्षेत्रफलः  ५४७.४३ (वर्ग कि.मि.)

वडा संख्याः १६

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

जोगीदह

१,२-५,७,८

जोगीदह

६,९

त्रियुगा

त्रियुगा

त्रियुगा

त्रियुगा

९,१०

त्रियुगा

११

त्रियुगा

१२,१३

त्रियुगा

१४,१५

त्रियुगा

१६,१७

१०

त्रियुगा

११

त्रियुगा

१२

त्रियुगा

१३

त्रियुगा

४,५

१४

साउने

१-९

१५

खाँवु

१-९

१६

जल्पाचिलाउने

१-९

 

४.    नामः वेलका गरपालिका

केन्द्रः साविक रामपुर ठोक्सिला गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ४२३८६

क्षेत्रफलः  ३४४.७३ (वर्ग कि.मि.)

वडा संख्याः ९

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तापेश्वरी

४-९

तापेश्वरी

१-३

रामपुर ठोक्सिला

३-६

रामपुर ठोक्सिला

रामपुर ठोक्सिला

८,९

कटुञ्जेववला

१,२

कटुञ्जेववला

३-९

मैनामैनी

१-८

मैनामैनी

रामपुर ठोक्सिला

रामपुर ठोक्सिला

 ५.    नामः उदयपुरगढी गाउँपालिका

केन्द्रः साविक पञ्चावती गा.वि.स.को कार्यालय

जनसङ्ख्याः ३०७३१

क्षेत्रफलः  २६९.५१ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

तावाश्री

१-६

तावाश्री

७-९

वर्रे

२-४

वर्रे

१,५-९

डुम्रे

१-९

पञ्चावती

१-३,५-९

पञ्चावती

भलायडाँडा

३,९

भलायडाँडा

१,२,४-८

 

६.    नामः ताप्ली गाउँपालिका

केन्द्रः साविक रुपाटार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः १४५६२

क्षेत्रफलः  ११९.११ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

ओख्ले

१-९

लेखगाउँ

१-९

ईनामे

१-९

ठानागाउँ

१-९

रुपाटार

१-९

 

७.    नामः रौतामाई गाउँपालिका

केन्द्रः साविक भुट्टार गा.वि.स.को कार्यालय

जनसङ्ख्याः २३४८१

क्षेत्रफलः  २०४.०८ (वर्ग कि.मि.)

वडा संख्याः ८

वडा नं.

समावेश भएका साविक

 गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

नामेटार

१-९

भुट्टार

१-९

लाफागाउँ

१-९

पोखरी

१-८

आँपटार

२-७

आँपटार

१,८,९

पोखरी

रौता

३,४

रौता

५,९

रौता

१,२,६-८

८.    नामः सुनकोशी गाउँपालिका

केन्द्रः 

जनसङ्ख्याः ११९९२

क्षेत्रफलः  १०६.८ (वर्ग कि.मि.)

वडा संख्याः ५

वडा नं.

समावेश भएका साविक 

गा.वि../.पा.हरू

साविक वडा नं.

क्षेत्रफल

जनसङ्ख्या

वास्वोटे

१-९

ताम्लीछा

१-९

वाराहा

१-९

वलम्ता

१-९

जाते

१-९

श्रोतः नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय । यस लेखमा कुनै प्रकारको त्रुटि फेला पार्नुभएमा सल्लाह तथा सुझाव दिनुहोला । तपाँइ आफ्नो जिल्लाको कुनै पनि स्थान र बिशेषको चिनारी लेखेर प्रकाशन गर्न चाहानुभएमा अवश्य लेखि पठाउनुहोला । जसको लागि chinari2020@gmail.com अथवा info@localhost  मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *